एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • साहित्य

    उही बुढाको हैकम

    “उही बुढाको हैकम” पुस्ता हेर्दा हजुरबा छ संबोधन छ ‘दाई र बा‘ को उमेर जति ढल्केपनि तिनैको ठुलो डाको । जे जे तिनी बोल्दै जान्छन् त्यही कुराको सिको न त नीति, न त विधि व्यक्तिवादले…

    बाचौला

    एक गजल एक दुस्राको आधार बनी आसै आसमा बाचौला ! जती गर्‍यो उत्ती कमी मायाको प्यासै प्यासमा बाचौला !! बेइमान यि नयनीमा लुकेका सपना उस्तै छन, एक से एक रोमान्चक मधुमास मा बाचौला !! न…

    संविधान सूक्त उत्पादन गरौँ

    –शिव अधिकारी संविधान पनि आयो मिठो स्वाद चखाउन भन्छन मानिस यो साच्चै आएको परिवर्तन किन लेख्नु परेको यो संविधान भनि कन सोध्दछन् कोही कुर्लेर साच्चै आफू ठुलो हुन ।। १ ।। लगानी धेर भो खेती…

    देश निर्माणको सूक्त हाम्रै दरो कर्मले

    –शिव अधिकारी गाएको गीत बन्छ झंकृत जहाँ मान्छेहरु नाच्तछन आफ्नै संस्कृति भाव भंगित कला संस्कारमै बाच्तछन के चैँ छैन र छन् सबै सरवरी यो लोक नै पूर्णछ कोही छैन गरिव शान्ति शुखले संसार संम्पन्न छ…

    पाकिस्तानी राजदूतावास, काठमाडौँले ७५ औं स्वतन्त्रता वर्षको अवसरमा “नेपाल और उर्दू अदब” शीर्षकको साहित्यिक कार्यक्रम आयोजना

    काठमाडौँ , २८ साउन। पाकिस्तानी राजदूतावास, काठमाडौँले ७५ औं स्वतन्त्रता वर्षको अवसरमा काठमाडौंमा “नेपाल और उर्दू अदब” शीर्षकको साहित्यिक कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल प्रमुख अतिथि थिए भने नेपाल…

    तारकेश्वर गाउँपालिकाको सेवा अब दानसिङ दशैडाँडा स्थित सामुदायिक भवनबाट

    नुवाकोट ।तारकेश्वर गाउँपालिकाको कार्यालय भवन वडा नं १ दानसिङस्थित दशैडाँडामा स्थानान्तरण गरिएको छ । यसअघिसम्म भाडाको भवनमा कार्यालय रहेकोमा गाउँपालिकाले सामुदायिक भवनको मर्मत संभार गरी त्यहीबाट सेवा सुरु गरेको हो । गाउँपालिका अध्यक्ष शिव अधिकारी…

    आऊन साथी अऊ बोलको स्वदेश गानको लोकार्पण ३१ गते हुने

    काठमाडौ । पत्रकार मोहन कार्कीद्धारा रचना गरिएको आऊन साथी आऊ बोलको स्वदेश गान साउन ३१ गते काठमाडौको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा भव्य कार्यक्रम गरी लोकार्पण हुन लागेको रचनाकार तथा जनआकाश साप्ताहिकका प्रधान सम्पादक समेत रहेका मोहन…

    पुष्पराज केसीको गुम्सिएका व्यथाहरू कवितासङ्ग्रहको विमोचन

    काठमाडौं, २० साउन । कवि पुष्पराज केसीका गुम्सिएका व्यथाहरू कवितासङ्ग्रहको विमोचन भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमबीच वरिष्ठ पत्रकार र समालोचकहरूले कवितासङ्ग्रहको संयुक्त रुपमा विमोचन गरेका हुन् । रिपोर्टर्स क्लब नेपालका…

    चर्चित गायक सन्तु थापाको ‘साँच्चै राम्री छु र ‘ बोलको तीजको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं , नबराज कौडाल:आउँदै गरेको हरितालिका तीजलाई लक्षित गर्दै चर्चित गायक सन्तु थापाको ‘साँच्चै राम्री छु र ‘ बोलको तीजको म्युजिक भिडियो सार्वजनिक गरेका छ्न। तीजलाई लक्षित गरेर सार्वजनिक गरिएको यस गीतमा चर्चित गायिका टीका…

    सुभद्रा तिमल्सिनीको तीजको कोसेली छमछमी नाच्ने हो (भिडियो सहित)

    काठमाडौं । हिन्दु नेपालीहरुकोे महान चाड तीज नजिजकीएसंगै यतिबेला विभिन्न तीजगीतहरु बजारमा आईरहेका छन् । त्यसैमध्यमा सुभद्रा तिमल्सिनीको पहिलो प्रस्तुतीको रुपमा बजारमा आएको छ ‘छमछमी नाच्ने हो....बोलको गीत । गायक मुकुन्द महतको लय तथा शव्दमा…