किताब बोक्यौ, भाग्य बोकिएन
एक समाजशास्त्रीय तथा शैक्षिक दार्शनिक विश्लेषण विद्यालयको ढोकाबाहिर एक बालक उभिएको छ। उसको हातमा किताब छ, मनमा सपना छ — तर पेटमा भोक छ। उसको बाउले सोध्छ : "पढेर के हुन्छ र? खेतमा काम छ,…
भाद्रको आगो: एक मनोसामाजिक विश्लेषण
टेकेन्द्र कुमार महतरा उप-प्राध्यापक मध्य पश्चिम बिश्वबिधालय विषय -प्रबेश २०८२ भाद्र २३ र २४ गतेका घटनाहरू नेपालको आधुनिक इतिहासमा एक कहालीलाग्दो अध्यायका रूपमा दर्ज भएका छन्। ती दिनहरूमा भएको व्यापक जनधन क्षति, राज्यसत्ताविरुद्धको हिंसात्मक आक्रोश…
युवा नेतृत्व: आजको आवश्यकता
सुरेश अच्छामी आजको एक्काइसौँ शताब्दीमा विश्व तीव्र रूपमा परिवर्तन भइरहेको छ। प्रविधि, अर्थतन्त्र र सामाजिक चेतनाको यो रफ्तारलाई आत्मसात् गर्न पुरानो सोच र शैली मात्र पर्याप्त छैन। यस्तो अवस्थामा समाज र देशलाई नयाँ दिशा दिन…
महिला सशक्तिकरण कि शक्तिकीकरण ? – टेकेन्द्र कुमार महतरा
टेकेन्द्र कुमार महतरा भूमिका महिलाको स्थान र भूमिकाबारे विश्वव्यापी बहस हुँदा दुई शब्द प्रायः सँगसँगै उच्चारिन्छन् — सशक्तिकरण र शक्तिकीकरण। यी दुई शब्द सुन्दा एउटै अर्थका लाग्न सक्छन्, तर वास्तवमा यिनीहरूबीच गहिरो वैचारिक, सैद्धान्तिक र…
डिग्रीको कारखाना, दक्षताको खडेरी
टेकेन्द्र कुमार महतरा उप-प्राध्यापक, मध्यपश्चिम विश्वविद्यालय विषय प्रवेश नेपालमा विक्रम संवत् १९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगै उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको पहिलो बिजारोपण भयो। त्यसपछि विक्रम संवत् २०१६ सालमा नेपालको पहिलो विश्वविद्यालयको रूपमा त्रिभुवन…
नेपालमा जातीय विभेदको बदलिँदो स्वरूप ः वर्गीय असमानता र नयाँ राजनीतिक यथार्थ
डि.बि. पराजुली नेपालको सामाजिक संरचना शताब्दीयौँदेखि जात, वर्ग, भाषा, भूगोल र सांस्कृतिक पहिचानको मिश्रणमा बनेको समाज हो । लामो समयसम्म यहाँ जातीय विभेद, छुवाछुत, सामाजिक बहिष्करण र अवसरको असमान वितरण गहिरो रूपमा विद्यमान थियो ।…
असल समाजसेवीको आधारभूत चरित्र
डि.बि.पराजुली आजको समयमा “समाजसेवा” शब्द निकै लोकप्रिय बनेको छ। सामाजिक सञ्जालको प्रभावसँगै धेरै मानिसहरू आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउन इच्छुक देखिन्छन्। तर वास्तविक प्रश्न के हो भने—के सबैले आफूलाई समाजसेवी भन्न मिल्छ? असल समाजसेवी बन्न…
कुशे औंसी: पिताको महिमा, पितृ ऋणको बन्धन र जीवनको मार्ग
-क्षितिज विक्रम खनाल मानव सभ्यताको प्रारम्भदेखि नै परिवारलाई समाजको आधार मानिएको छ। त्यस परिवारको केन्द्रमा उभिएको पिताको भूमिकालाई सर्वोच्च स्थानमा राखिएको छ। वैदिक सनातन धर्ममा पितालाई केवल जन्म दिने व्यक्तिका रूपमा मात्र नभई, सम्पूर्ण अस्तित्वको…
बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी
अधिवक्ता, मुकुन्दहरि दाहाल (राष्ट्रिय बाल दिवस २०८१ भाद्र २९ गते अवसरमा समसामयिक मुख्य सन्देशमा आधारित जानकारी मुलुक) लेख । यस वर्षको बाल दिवसको मुख्य सन्देश वा नारा " बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी " रहेको…
सम्झनामा मेरो बा
देबु पराजुली मेरो सम्झनामा त्यस्तो एक दिन छैन होला जुन दिन मैले मेरो बाआमालाई सम्झेको छैन। प्रत्येक दिन बाबाआमाको सम्झना उत्तिकै गरी आइरहन्छ कुनै दिन समय विशेष काम विशेष र आफूले सेयर गर्नुपर्ने थुप्रै कुराहरु…