नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको उपचारका क्रममा निधन

काठमाडौं, कार्तिक १९ । पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको उपचारका क्रममा निधन भएको छ। महरा पत्नी सीतालाई श्वासप्रश्वासमा समस्या देखिएपछि पाँचदिन पहिले दाङबाट हेलिकप्टर चार्टड गरेर काठमाडौं ल्याइएको थियो। उनको आज विहान काठमाडौंस्थित नर्भिक अस्पतालमा…

काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय ६८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १८ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३१ सय १४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४ सय ६८ जना थपिएसँगै जोखिम बढेको…

कोरोना संक्रमणबाट आज थप २० जनाको मृत्यु

काठमाडौं, १८ कात्तिक । कोरोना संक्रमणबाट आज थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १ हजार ४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा नयाँ संक्रमित ३११४…

पछिल्लो २४ घन्टामा देशभर थप कोरोना भाइरसका ३११४ जना संक्रमित थपिए

काठमाडौं, १८ कात्तिक । नेपालमा कोरोना भाइरसका आज ३१ सय १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…

देशभर बितेको २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि

काठमाडौं । बितेको २४ घण्टामा थप २ हजार ८२४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको…

काठमाडौंसहित सहरी क्षेत्रमा कोरोना भाइरस व्यापक

काठमाडौं, कार्तिक १६ । संघीय राजधानी काठमाडौंसहित सहरी क्षेत्रमा कोरोना भाइरस व्यापक रूपमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले हालै गरेको सेरो प्रिभिलेन्स सर्भेले सहरी क्षेत्रमा समुदायमै संक्रमण फैलिएको देखाएको छ। त्यसमा पनि…

हेर्नुस् के छ विश्वभर कोरोना भाइरसको पछिल्लो तथ्यांक

काठमाडौं, १५ कात्तिक । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर ११ लाख ९३ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । अहिलेसम्म कुल संक्रमित…

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका २३ ६४ जना संक्रमित थपिए

काठमाडौं, १३ कात्तिक । नेपालमा कोरोना भाइरसका आज २३ सय ६४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

बितेको २४ घण्टामा देशभर १९५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

काठमाडौं ।बितेको २४ घण्टामा थप १ हजार ९५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य…

२० देखि ४० वर्ष कोरोना संक्रमण सार्ने जोखिम समूह : डब्ल्युएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ २० देखि ४० वर्ष उमेर समूहका मानिसबाट सबैभन्दा बढी फैलिएको बताएको छ। यी उमेर समुहका अधिकांशं मानिसलाई संक्रमण भएको समेत थाहा नहुने हुनाले पनि संक्रमण फैलन…