नवलपरासी पश्चिमको टाडी गाउँमा रहेको हनुमान मन्दिरका पुजारीको हत्या
बुटवल - नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं ४ नर्सही उचम टाडी गाउँमा रहेको हनुमान मन्दिरका पुजारीको आइतबार हत्या गरिएको छ । धारिलो हतियार प्रयोग गरि ७५ बर्षिय पुजारी महगु केवटको हत्या गरिएको हो ।…
आज विजयादशमीको टीकाको उत्तम साइत १०ः१९ बजे,
कात्तिक १०,काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ…
जो जहाँ जहाँ छौ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँः प्रधानमन्त्री ओली
काठमाडौँ, १० कात्तिक: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् । उनले चाडबाड केवल पर्व र…
आज महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदै
काठमाडौं, कार्तिक ९ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न…
आज महाष्टमी पर्व नेपालीले बडादशैँका रुपमा दुर्गा भवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाइँदै
काठमाडौं, कार्तिक ८ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गा भवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाइँदै छ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ…
पछिल्लो २४ घन्टामा देशभर ४ हजार ४ सय ९९ जना कोरोना भाइरसका संक्रमित थपिए
काठमाडौं, ७ असोज । नेपालमा ४ हजार ४ सय ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या एक लाख ५३ हजार ८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४…
राज्य कमजोर हुँदा जनता टुहुरा भए : पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य कमजोर हुँदा नेपाली जनता टुहुरा भएको बताएका छन्। उनले संकटको अहिलेको समयमा अभिभावकले खेल्नुपर्ने भूमिका नेतृत्वले नखेलेको बताउँदै नेपाली जनता अभिभावकबिहीन बनेकामा पीडाबोध भएको बताएका हुन्। ‘संकटको घडीमा अभिभावकको…
बितेको २४ घण्टामा देशभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि
काठमाडौं । बितेको २४ घण्टामा देशभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बृफिङमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्…
फेरि लाग्यो अर्को ट्याङकरमा आगो, किन पटक-पटक दोहोरिएको छ यस्तो घटना ?
बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ७ भलवारीस्थित नेपाल आयल निगम सम्भावित ठुलो क्षती हुनबाट जोगिएको छ ।आयल निगमको डिपोभित्र रहेको पेट्रोल ट्याङकरमा आगलागी भएपनि तत्काल नेपाली सेना र त्यहा रहेको कर्मचारीहरुको प्रयासमा नियन्त्रणमा आएको…
बितेको २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि
काठमाडौ ।बितेको २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बृफिङमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । यससँगै…