नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

देशभर पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कोरोना संक्रमितको कुल…

हत्या गरी खेतको मेढिमा फालिएको शव भेटियो

बुटवल- शुध्दाेधन गाउँ पालिका वार्ड नम्बर २ ,बनगाइमा  शुक्रबार बिहान खेतमा घाँस काटन गएका स्थानीयले बाटोको छेउ खेतको मेढिमा एक जना युवकको मृत्युअवस्थामा भेटिएको स्थानीयले बताए। कस्को शव हो भन्ने पत्ता नलागे पछि रन्यौरा प्रहरी…

पछिल्लो २४घन्टामा देशभर २०२० जना कोरोना भाइरसका संक्रमित थपिए

काठमाडौं, २ असोज । नेपालमा कोरोना भाइरसका आज २ हजार २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६१ हजार ५ सय ९३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।…

कक्षा १२ मा ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

काठमाडौं-लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल…

रञ्जु दर्शनाले मागिन विद्या सुन्दरले सोल्टी होटलमा गरेको खर्च विवरण

काठमाडौँ – विवेकशील नेपाली दलले काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सोल्टी होटेलमा आइसोलेसन बस्दा भएको खर्च विवरण माग गरेको छ। गत स्थानीय निर्वाचनमा काठमाडौँ महानगर प्रमुखकी प्रत्याशी एवं दलकी नेतृ रञ्जु दर्शनाले सूचनाको हक बमोजिम…

डब्लुएचओका अनुसार के छ विश्वभर कोरोनाको पछिल्लो अपडेट

काठमाडौं, भदौ २७ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ९७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ९७ लाख २७ हजार तीन सय ८९ पुगेको…

नयाँ नक्सा भएको सिक्का निष्कासन हुने

काठमाडौं - सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो । नयाँ नक्सा…

काठमाडौं उपत्यकामा भुकम्पको ठूलो धक्का महशुस

काठमाडौं, ३१ भदौ । काठमाडौं उपत्यकामा भुकम्पको ठूलो धक्का महशुस भएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर बुधबार बिहान ५ बजेर १९ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले…

लामो दूरीको यातायात असोज १ गतेदेखि चल्ने,भाडा ५० प्रतिशत बढ्यो

काठमाडौं -सरकारले लामो दूरीको यातायात सेवा असोज १ गतेदेखि खोल्ने निर्णय गरेको छ । यस्तै भाडा पनि ५० प्रतिशत बृद्धि भएको छ । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त एक सिटमा एक जना मात्रै राख्ने र…

पछिल्लो २४ घण्टामा देशभर देशभर १ ४५९ जनामा कोरोना भाईरस को संक्रमण पुष्टि

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर देशभर १ हजार ४५९ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे जानकारी दिएको हो । योसंगै देशभर कोरोना संक्रमितको संख्या ५६…