पछिल्लो २४ घन्टामा देशभर १४९७ कोरोना भाइरसका संक्रमित थपिए
काठमाडौं,८ असोज । नेपालमा कोरोना भाइरसका आज १४ सय ९७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६९ हजार ३ सय १ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर…
असोज १५ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान : मन्त्री भट्टराई, सम्पूर्ण संयन्त्र परिचालन गरी अहोरात्र उद्दारमा खटिएका छौं : राजदूत पराजुली
काठमाडौं –सरकारले उद्धार उडानमा लागू गरेको सीमित दायरा हटाउने तयारी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् । वैदेशिक रोजगार पत्रकार समाजले बुधबार आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा मन्त्री भट्टराईले गन्तव्य मुलुकका राजदूतावास, कूटनीतिक…
ड्रागन फल सबैको रोजाइ र फाईदा जनक पनी
अहिले नेपालमा एउटा फलको निकै चर्चा छ । कसैले बगैचामा फलाएर त कसैले आफ्नै कौसीको गमलामा फलाएर ड्रागन फलको प्रचार गरीरहेका छन । नेपालका लागि नौलो यो फलको बाहिर जती आकर्शक छ त्यो भन्दा ज्यादा…
पछिल्लो २४ घण्टामा देशभर १३५४ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि
काठमाडौ ।पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आजनियमित प्रेस ब्रिफिङमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । योसँगै देशभर संक्रमितको…
रूरू क्षेत्र रिडीमा एकसाताका लागि बजारक्षेत्र शील
बुटवल- गुल्मीकाे रूरूक्षेत्र रिडीमा समुदायका काेराेना फैलिएपछि एकसाताका लागि बजारक्षेत्र शील गरिएकाे छ । रूरूक्षेत्र गाउँपालिकाले एक साताका लागि बजार क्षेत्र शील गर्ने निर्णय गरेको हाे। कोरोनाका कारण रिडीको पुलपारी तानसेन १४ कुसेनीगाँउकी एकजना महिलाको मृत्यु…
‘हिमचितुवा’को निधनमा राष्ट्रपतिबाट दुःख व्यक्त
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रख्यात नेपाली पर्वतारोही आङ्रिता शेर्पाको असामयिक निधन भएकामा दुःख व्यक्त गरेकी छिन् । आज अपराह्न ट्वीट गर्दै राष्ट्रपतिले ‘हिमचितुवा’को निधनबाट मुलुकको पर्वतारोहण पर्यटनका क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएकी हुन् ।…
चार दिनदेखि हराएका स्वास्थ्यकर्मीको शव तिलोत्तमामा भेटियाे
बुटवल - बुटवलबाट चार दिनदेखि बेपत्ता सिनियर अहेब बिष्णु प्रसाद नेपालको शव फेला परेको छ । उनको सोमबार बिहान तिलोत्तमा -१६ मधवलिया ,बिहुली १६/३६ नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिहँ…
बन्दाबन्दीसँगै बन्द भएको आन्तरिक हवाई उडान आजदेखि संचालन
काठमाडौं । बन्दाबन्दीसँगै बन्द भएको आन्तरिक हवाई उडान आजदेखि संचालन हुने भएको छ । यसका लागि सबै तयारी पूरा भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । बन्दाबन्दीको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र…
ॠणको दबाबले उद्योगी व्यवसायीमा मनोबल घटेको छ : कमलेश अग्रवाल, उपाध्यक्ष नेपाल चेम्बर अफ कमर्श
काठमाण्डौं, ०४ असोज – नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले कोभिड १९ पस्चात ॠणको दबाबले उद्योगी व्यवसायीमा मनोबल घटेको बताएका छन्। नेपाल महिला चेम्बरद्वारा आईतबार आयोजित नेपालको अर्थतन्त्रमा कोभिड १९ को असर, चुनौती र…
हेर्नुस् के छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट
काठमाडौ ४ असोज । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ९ नौला ८४ हजार नाघेको छ । जसमध्ये ९ लाख ६१ हजारको मृत्यु भइसकेको छ । पछिल्लो समय कोरोना संक्रमणबाट मृतक संख्या बढ्दै जाँदा…