मुख्यमन्त्री पोखरेलको सुरक्षामा खटिने ३ जना सुरक्षाकर्मीमा कोरोना भाइरस
बुटवल-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिने एकजना हवल्दारसहित ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले ३ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको जानकारी दिए। इलाका प्रहरी…
बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु
काठमाडौं, ९ भदौ । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकरी गराएका छन् । Photo Source: Surya Thapa/
जिल्लाको समग्र संक्रमित मध्ये बुटवल उपमाहनगरपालिका क्षेत्रका सबै भन्दा बढी, कुन पालिकामा कति ?
भैरहवा–मंगलबार रुपन्देहीमा हालसम्मकै उच्च ६९ जना कोरोना भाइरसका संक्रमित थप भएका छन्।आज थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ। समुदाय स्तरमा संक्रमण फैलिएसँगै गत आइतबार ५६ जना संक्रमित थपिएपनि आजको तथ्यांकले त्यसलाई…
कोरोनाले आज काठमाडौंका ३ सहित ७ जनाको मृत्यु
काठमाडौं- नेपालमा सोमबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले…
एकैदिन रुपन्देहीमा ६९ जना कोरोना संक्रमण
बुटवल - रुपन्देहीमा मंगलबार मात्रै ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा रुपन्देहीमा मात्रै ६९ जनामा कोरोना संक्रमण भएको…
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु
काठमाडौ ।पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ । मंगलबार स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले १ महिलासहित ७ जनाको मृत्यु…
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जना संक्रमित थपिए
भदौ ९, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकासहित देशभरमा कोरोना भाइरसका ८५५…
पछिल्लो २४ घन्टामा देशभर थप ८ सय ५५ जना कोरोना संक्रमित थपिए
काठमाडौं, ९ भाद्र । नेपालमा कोरोना भाइरसका आज ८ सय ५५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३३ हजार ५ सय ३३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.…
डब्लुएचओ को अनुसार यस्तो छ, विश्वभर कोरोना पछिल्लो अपडेट
काठमाडौं, भदौ ९ । विश्वभर कोरोना सक्रमितको संख्या झण्डै दुई करोड ३८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३८ लाख सात सय ४३ पुगेको छ ।…
पछिल्लो २४ घण्टामा देशभर ७ सय ४३ जनामा कोरोना संक्रमण थपिए
काठमाडौ ।देशभर ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ सय ४३ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा…