नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

विश्वभरमा के छ कोरोना पछिल्लो अपडेट

काठमाडौं । कोरोना भाइरसको महामारी जतातै व्याप्त छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट विश्वभरमा १ करोड ५९ लाख ३९ हजार १७५ जनालाई संक्रमण भएको छ भने ६ लाख ४२ हजार ६२२ जनाको मृत्यु…

पछिल्लो २४ घन्टामा थप १३३ जनामा कोरोना भाईरस को संक्रमण पुष्टि

काठमाडौ ।पछिल्लो २४ घन्टामा थप १३३ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बृफिङमार्फत यसबारे जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार…

रेल विभागको ‘रेलवे–ट्रयाक’ निर्माणसम्बन्धी बोलपत्रको छनौट प्रक्रिया सच्याउन माग

काठमाडौं, ८ साउन । रेल विभागले हालै आह्वान गरेको ‘रेलवे ट्रयाक’ निर्माणसम्बन्धी कार्यको बोलपत्रको छनौट प्रक्रियानै त्रुटिपूर्ण रहेको भन्दै यसलाई थथाशिघ्र संशोधन गर्न सडक निर्माणमा सक्षम विभिन्न १४ वटा निर्माण कम्पनीहरुले माग गरेका छन् ।…

पछिल्लो २४ घण्टामा १०० जनामा कोरोनाभाइरस संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १०० जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । बुधबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०० जनामा कोरोना…

आज थप १५० जनामा कोरोना संक्रमण,६०९ जना निको

काठमाडौं, ६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा…

बीपी विश्व परिवेशका साथै माटोको स्पन्दन बुझ्ने राजनेताः प्रथम राष्ट्रपति डा. यादव

काठमाडौं, ६ साउन । नेपालका प्रथम राष्ट्रपति सम्माननीय डा. रामवरण यादवले नेपालका सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिभाषा गर्ने पहिलो भाष्यकार बी.पी. कोइराला भएको बताउनु भयो । बी.पी.कोइरालाको ३८ औँ स्मृति दिवसका सन्दर्भमा सूचना चौतारी…

गुर्जोको उपयोगिता/फाईदाबारे अभियान चलाउँदै राजलवट, देशव्यापी रुपमा निःशुल्क बिरुवा वितरण

काठमाडौं, ६ साउन । कमल बहादुर राजलवटले गुर्जो/गुरगुज/गिलोय/गुडुची/अमृता नियमित सेवन गर्दा निरोगी भईने बताउँदै आफू यो देशव्यापी अभियानमा होमिएको स्पष्ट पारेका छन् । र, आगामी तीन वर्षभित्रमा नेपालबाट विदेशमा समेत गुर्जो निर्यात गरिने उनले जनाए…

भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला

काठमाडौं – सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो । संस्कृति,…

आज थप१८६ कोरोना संक्रमित थपिए, १७३ जना डिस्चार्ज

काठमाडौं,५ साउन । नेपालमा आज १८६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको सख्या १७ हजार ८ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे…

आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

काठमाडौं । नेपालमा आइतबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । ५ हजार ९२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ…