दुई साता यता विश्वभर कोरोना भाइरस संक्रमितको संख्या झनै बढ्दै
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार एकै दिनमा १ लाख ४० हजार ९ सय १७ जना कोरोनाबाट संक्रमित भएका छन् ।…
दुई दिन ढिलो गरी हिजो साँझ नेपालको पूर्वी भागमा मनसुन भित्रियो
काठमाडौं, ३१ जेठ । नेपालमा मनसुन भित्रिएको छ । दुई दिन ढिलो गरी हिजो साँझ नेपालको पूर्वी भागमा मनसुन भित्रिएको हो ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतयाः १० जुनमा मनसुन प्रवेश गर्ने गरेकोमा यसपाली १२ जुनमा…
आज थप ४४८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि
काठमाडौ ।पछिल्लो २४ घन्टामा थप ४४८ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएकाहरुमा पुरुषको संख्या ४२४ र महिलाको संख्या २४ रहेको छ ।
विदेशमा अलपत्र परेका नेपाली ल्याउन नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान अनुमति
काठमाडौ –विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै…
लकडाउनको ८१ औँ दिनमा आजदेखि जोर – विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन
काठमाडौं, ३० जेठ । लकडाउनको ८१ औँ दिनमा आजदेखि जोर – विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन हुन थालेका छन् । आजदेखि काठमाडौँ उपत्यकासहित मुलुकभर जोर-विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालनमा रोक नलगाइएको ट्राफिक प्रहरीले जनाएको छ…
भगवानको कृपा भन्दै राहत बाँड्दै
काठमाडौं । कोरोना भाइरसका कारण भएको लकडाउनमा अरुको दुःखलाई पनि आफ्नै समस्या ठान्ने कमै भेटिन्छन् । लकडाउनका कारण दैनिक गुजारा गर्न नपाएकाहरु कति दिन भोकै परे त कतिले अकालमै ज्यान गुमाए । केही व्यक्ति तथा…
थप २५० जनामा कोरोना भाईरस को संक्रमण पुष्टि
काठमाडौं ।नेपालमा थप २५० जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् । आज थपिएका संक्रमितहरुमा पुरुष…
विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४ लाख १८ हजार ९१८
काठमाडौं । विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४ लाख १८ हजार ९१८ पुगेको छ । पछिल्लो तथ्यांक अनुसार ७४ लाख ५२ हजार ७२८ संक्रमितको संख्या पुग्दा मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाँघेको…
आज थप २७९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा आज (बुधवार) एकैपटक २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर…
रुपन्देहीको तिलोत्तमामा सँगै काम गर्ने व्यक्तिले गरे ५ जनाको हत्या
रुपन्देही- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजार, मैनैयामा सामुहिक हत्याकाण्डमा मारिने पाँचै जनाको पहिचान भएको छ । गएराती १ महिला र ४ पुरुषको मृत्यु भएको हो । मारिनेमा ३७ वर्षिया जानकी मुसहर, ४० वर्षिय…