विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख नजिक
काठमाडौं / विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिवार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार १ सय ४६…
कस्तो हुनेछ आगामि तीन दिन मौसम पूर्वानुमान ?
जेठ २४,काठमाडौं – नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको निसर्ग चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट जारी मौसम पूर्वानुमान बुलेटिन…
आज अमेरिकी डीभीको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा ?
काठमाडौं - अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा शनिवार सार्वजनिक हुने भएको छ । डीभी २०२१ को नतिजा भोलि राति ०९.४५ बजे सार्वजनिक हुने अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा…
नेपालमा कोभिड-१९ को संक्रमण निको हुनेको संख्या ३३३ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण निको हुनेको संख्या ३३३ पुगेको छ । डिस्चार्ज हुनेमध्ये २७२ पुरुष र ६१ महिला छन् । आज देशभरका आइसोलेसनमा उपचाररत ४३ संक्रमित निको भएर डिस्चार्ज भएपछी सो संख्या…
शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि
जेठ २३, काठमाडौं – शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण…
देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने
काठमाडौं, जेठ २३ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ । यी तीन प्रणाली सक्रिय…
प्रदेश ५ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्याे
बुटवल-प्रदेश न ५ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।तीन दिनअघि पाल्पाको मिसन अस्पतालस्थित आइसोलेशन कक्षमा उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड – १९) संक्रमण पोजेटिभ देखिएको छ ।गुल्मी,…
२२ दिनमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिए, ज्यान गुमाउनेको संख्या १०
नेपालमा कोरोना भाइरसका ३३४ संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी थपिएको जानकारी दिएका हुन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कुल संक्रमित संख्या…
काेराेनासँगै निजि विद्यालयको भविष्य : सरकारको दायित्व, वर्तमान समस्या, समाधान र चुनौती
प्रल्हाद दाहाल (नि.सचीव एन.प्याब्सन) कोरोना भाइरस (काेभिड-१९) का कारण अहिले विश्व नै बन्दा बन्दीमा छ । २०७६ साल चैत्र ५ गतेबाट नेपालमा पनि संक्रम सुरु हुने डरका कारण सरकारले देशभर लकडाउनको घोषणा गर्यो र देशभरका…
घर भाडा, विद्यालय शुल्क र व्यवसायी कर मिनाहालगायतका दश बुँदे मागसहित विभिन्न दश संघ/संस्थाहरुद्धारा आन्दोलन घोषणा
काठमाडौं, २२ जेठ । विभिन्न दश संघ तथा संस्थाहरुले लकडाउन अवधिभरको व्यवसायी कर, घर भाडा, शैक्षिक संस्थाको शुल्क, बिजुली खानेपानी र ईन्टरनेटको महशुल मिनाह गर्नुपर्ने र विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गर्नुपर्ने, किसानलाई…