नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

आज थप ४५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६२११ पुग्यो

काठमाडौ, १ असार - आज कोरोना भाइरसका ४ सय ५१ जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ६ हजार २ सय ११ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएको संक्रमित…

कर करले नभइकन रहरले तिर्न पाउनु पर्छ- रोकाय

काठमाडौं। सरकारलाई कर करले नभइकन रहरले तिर्न पाउनु पर्छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण जारी लकडाउनले करिब तीन महिना भैसकेको छ–व्यापार व्यवसाय बन्दाबन्दी अवस्थामा भएको । यस्तो अवस्थामा पनि सरकार चलाउनका लागि…

विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ३५ हजार भन्दा बढी

काठमाडौं, १ असार । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ३५ हजार नाघेको छ । आज (सोमबार) बिहान ६ बजेसम्मको तथ्याङ्क अनुसार विश्वभर कोरोना संक्रमणका कारण चार लाख ३५ हजार एक सय…

सिमलटारीमा पालिका स्तरिय आँखा उपचार केन्द्र स्थापना हुने

कमल राज पुरी- गुल्मी जिल्लाको मालिका गाउपालिका वडा नम्बर -८ मा 'सिमलटारी आँखा उपचार केन्द्र' स्थापना हुने भएको छ । नेपाल नेत्रज्योति सँघ केन्द्रीय कार्यालय बाट मालिका गाउपालिका वडा नम्बर -८ मा 'सिमलटारी आँखा उपचार…

गुल्मीमा थप एकजना कोरोना सँक्रमितको मृत्यु

कमल राज पुरी - गुल्मीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको सँख्या गुल्मीमा २ पुगेको छ भने आजसम्म देशभर १८ जनाले कोरोना बाट ज्यान गुमाएका छन । जिल्लाको…

सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक

काठमाडौँ - सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  ।कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य…

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले उक्त विधेयक दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि संविधानको अनुसूची ३…

गुल्मीमा थप दुइजनामा कोरोना पुष्टी

गुल्मीमा दुईजना कोरोना सँक्रमित थपिएका छन। स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको क्रममा गुल्मीका दुइजनामा कोरोना सँक्रमण पुष्टि भएको जानकारी गराएको थियो । सँक्रमित दुइजना रुरुक्षेत्र गाउपालिका वडा नम्बर -५ का रहेको रुरुक्षेत्र गाउपालिकाले जानकारी दिएको छ…

आज थप २ सय ७३ कोरोना भाइरसका संक्रमित थपिए

काठमाडौ, ३१ जेठ । नेपालमा आज २ सय ७३ कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै आज संक्रमित संख्या ५ हजार ३ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले…

युबाको आक्रोसभित्र : लुकेको मनोबिज्ञान

गोपाल ढकाल एक जना सोसियल मेडियाका प्रयोगकर्ता साथै सामाजिक अभियानमा रुचि राख्ने युबाले अहिलेको परिस्थितिप्रति निराश हुँदै सोसियल मेडियामा लेखेछन । " सरकारलाई दबाब दिनु पर्यो । सरकारले कोरोना नियन्त्रणमा राम्रो काम गर्न सकेन। सडकमा…