देशका धेरैजसो ठाउँमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं,फागुन ३० – आज देशका धेरैजसो ठाउँमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर पश्चिमी वायूको प्रभाव रहेकाले देशको पश्चिमी तथा मध्य भू(भागमा…
उच्च जोखिम भएका मुलुकहरुबाट आउने यात्रुलाई रोग नभएको प्रमाणित हुने कागज लिएर मात्र नेपाल प्रवेश हुन पाउने
काठमाडौ ।सरकारले कोभिड–१९ ९कोरोनाभाइरस० को संक्रमणलाई नेपालमा फैलन नदिन सो रोगको उच्च संक्रमण भएका ८ मुलुकहरु चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई नेपाल आउन अनअराइभल भिसा स्थगित गरिएको जनाएको छ…
भारतले सबै खालका पर्यटक भिसा आगामी अप्रिल १५ सम्मका लागि बन्द
नयाँ दिल्ली। विश्वव्यापीरुपमा बढ्दो प्राणघातक कोरोना भाइरसको प्रकोपका कारण भारतले पनि पर्यटक भिसा बन्द गरेको छ । भारतले सबै खालका पर्यटक भिसा आगामी अप्रिल १५ सम्मका लागि बन्द गरेको अधिकारीले जानकारी दिएका छन् । साथै…
प्रधानमन्त्री केपी शर्मा ओली को डिस्चार्ज हुन अझै केही दिन समय लाग्ने
काठमाडौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएर अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुन अझै केही दिन समय लाग्ने भएको छ । अस्पताल स्रोतकाअनुसार प्रधानमन्त्री ओलीलाई अहिले ज्वरो देखिएको छ । हुन त…
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी महामारीको घोषणा
काठमाडौँ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी महामारीको घोषणा गरेको छ । संगठनका प्रमुख ट्रेडोस घेब्रेयसीसले कोरोना संक्रमणलाई विश्वव्यापी महामारी भएको बताएका छन् । उनले एक भाइरसले विश्वभर यस्तो महामारी बनाउछ भन्ने यस अघि…
कमल थापाले अब पार्टी नफुटाउने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब पार्टी नफुटाउने ‘कसम’ खाएका छन्। कमल थापा नेतृत्वको राप्रपा र पशुपति शम्शेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकताको सहमति पछि बुधबार राजधानीमा एकता घोषणासभा भएको…
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख
काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । उनको मिर्गाैलाको प्रत्यारोपण गरिएको मंगलबार सातौँ दिन त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख र सन्तोषजनक रहेको बताउँदै उनलाई केही…
कांग्रेस बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ, एकल सभापतिले दुई तिहाईले जितेपनि केही हुनेवाला छैन् : डा. खड्का
काठमाडौं, २७ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्काले पार्टीभित्र छरपष्ट रूपमा गुट मौलाएको भन्दै त्यसको अन्त्यको लागि पनि आगामी १४औं महाधिवेशनमा नेतृत्व बहुअध्यक्षीय प्रणालीमा जानुपर्ने स्पष्ट पारेका…
नेकपामा नेतृत्व र नीतिमा विवाद छ, प्रचण्डको भूमिका कमजोर छैन् : थापा
काठमाडौं, २७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली डिस्चार्ज भएपछि सरकार र पार्टीका गतिविधि द्रुत गतिमा सुचारु हुने स्पष्ट पारेका…
कोरोना भाइरसबाट कहाँ कतिले ज्यान गुमाए
काठमाडौं, २७ फागुन । कोरोना भाइरसबाट विश्वभर मर्नेको संख्या चार हजार कटेको छ । कहाँ कतिले ज्यान गुमाए चीन ३१३६ इटाली ४६३ इरान २३७ दक्षिण कोरिया ५४ फ्रान्स ३० स्पेन २८ अमेरिका २६ जापान १६…