आज पशुपति लगाएत शिवालयमा भव्यताका साथ महाशिवरात्रि पर्व मनाईदै
काठमाडौ । फाल्गुण कृष्ण चतुर्दशीको रात शुक्रबार भगवान् शिवको स्तुति आराधना गरेर देशभरका सबै शिवालयमा धुनी बालेर महाशिवरात्रि पर्व मनाइँदैछ । यो रात शिवको आराधना गर्दा छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवबाट इहलोक र…
सञ्चारमन्त्री द्वारा मन्त्री पदबाट राजीनामा
काठमाडौ । सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि…
काँग्रेस सांसदहरुले राष्ट्रिय सभा बैठक अवरुद्ध
काठमाडौं । काँग्रेस सांसदहरुले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका छन । बिहीबारको बैठकमा काँग्रेस सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । बैठकमा काँग्रेस सांसद जितेन्द्र देवले…
नुवाकोटको पञ्चकन्या मा बस दुर्घटना
नुवाकोट ।नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नंवर ४ थप्रेकमा बिहीबार बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा डेढ दर्जन घाइते भएका छन् । काठमाडौंका लागि छुटेको बा २ ख ६७४० नम्बरको बस थप्रेकको कुलकुले भट्टीडाँडामा दुर्घटनामा…
अर्थ सचिव ढुङ्गाना र चेम्बर पदाधिकारी बीच भेट
काठमाण्डौं, ०७ फाल्गुण - नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको चेम्बर प्रतिनिधी मण्डलले हालै अर्थ सचिवको कार्यभार सम्हालेका शिशिर कुमार ढुङ्गानासंग भेट गरी वधाई ज्ञापन तथा उनको कार्यकालको पूर्ण सफलताको कामना…
सत्तरीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोह
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पु¥याउनेलाई परास्त गर्दै अघि बढ्ने अठोट व्यक्त गर्नुभएको छ । विकास निर्माण, वैदेशिक लगानीजस्ता समृद्धिको महाअभियानमा अवरोध पुग्ने काम भइरहेको उल्लेख गर्दै उहाँले त्यस्ता अवरोधले समृद्धिको…
२०७६ साल को महाशिवरात्रीको हेर्नुस् यस्तो छ तयारी
काठमाडौ ।यस बर्षको महाशिवरात्रीका लागि पशुपति मन्दिरमा सम्पुर्ण तयारी पूरा भएको जानकारी आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।नेपाल र नेपालीको मात्र नभई समस्त प्राणीजगतको कल्याणका निमित्त नेपालबाट विश्व ब्रह्माण्डमा सकारात्मक सन्देश प्रवाह हने…
आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
७ फागुन, काठमाडौं । ७०औँ प्रजातन्त्र दिवस मनाइदै । एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी…
गायक प्रकाश कटुवाललाई नियोजित ढंगले फसाईएको भन्दै तत्काल रिहाई गर्नसमेत माग
काठमाडौँ ६ फागुन । चर्चित लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका प्रथम उपाध्यक्ष प्रकाश कटुवाललाई नियोजित ढंगले फसाईएको राष्ट्रिय संगितकर्मी संघलगायत सम्पूर्ण कलाकर्मीहरुले दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय संगीतकर्मी संघले पत्रकार…
आज देशको मौसममा आंशिक बदली भई पूर्वी पहाडका एक–दुई स्थानमा पानी पर्ने सम्भावना
काठमाडौं, फागुन ६ । आज देशको मौसममा आंशिक बदली भई पूर्वी पहाडका एक–दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बंगालबाट भित्रिरहेको बादल र नेपालकै स्थानीय बादलको संयोजनबाट पूर्वमा मौसम…