लागू औषधको हानी, नोक्सानी रोकथाम र न्यूनीकरणको लागि सबैले योगदान गरौं’
काठमाडौं, २४ मंसिर । महिलामाथि हुने हिंसा रोकथामको लागि रिकभरिङ नेपाल वुमेनले १६ दिने अभियान (नोभेम्बर २५–डिसेम्बर १०’ को आयोजना गरेको छ । उक्त अभियानको आज अन्तिम दिनमा आयोजक संस्था आर.एन. वुमेनले रिपोर्टर्स क्लब नेपालमा…
फुटबलको स्वर्ण नेपाल लाई
काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली फुटबल (साग) अन्तर्गत साग फुटबलको स्वर्ण नेपालले जितेको छ । मंगलबार दशरथ रंगशालामा भएको फाइनलमा नेपालले भुटानमाथि २-१ को जित निकालेको हो ।नेपालका लागि अभिषेक रिजाल र…
१३औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक समापन आज हुँदै
काठमाडौं –१३औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक समापन आज हुँदैछ । डिसेम्बर १ तारिखदेखि औपचारिक रुपमा काठमाडौ, पोखरा र जनकपुरमा आयोजना भएको सागमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेशले सहभागिता जनाए । प्रतियोगितामा…
४ वटा स्वर्ण पदक जित्दै पौडीबाज गौरिका सिंहले रचिन इतिहास
काठमाडौं,मंसिर २३ – १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पौडीबाज गौरिका सिंहले इतिहास रचेकी छिन् । उनले नेपालका लागि ४ वटा स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन् । उनले सोमबार भएको १०० मिटरको फ्रिस्टाइल पौडीमा स्वर्ण…
फिनल्याण्डमा विश्वकै कान्छी प्रधानमन्त्री
एजेन्सी-फिनल्याण्ड : फिनल्याण्डमा नयाँ प्रधानमन्त्री छान्ने प्रक्रिया सुरु भएको छ । जहाँ वाम समाजवादी पार्टीले पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहेको छ । र सोही गठबन्धनबाटै प्रधानमन्त्री पदका लागि चयन भएकी छन् महिला नेता सन्ना मरिन ।…
सागको आज नवौँ दिन १३ खेलको प्रतिस्पर्धा हुने
काठमाडौँ २३ मङ्सिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को आज नवौँ दिन १३ खेलको प्रतिस्पर्धा हुनेछ । आज काठमाडौँ, पोखरा र जनकपुरमा क्रिकेट, फुटबल, कबड्डी, बास्केटबल, बक्सिङ, कुस्ती, जुडो, आर्चरी, स्क्वास, टेनिस, फेन्सिङ, पौडी र…
जनवरी १ मा भ्रमण वर्ष उद्घाटनका लागि ४० राष्ट्रका विदेशमन्त्रीलाई निम्तो
काठमाडौँ - सरकारले जनवरी १ मा आयोजना हुने नेपाल भ्रमण वर्ष उद्घाटन कार्यक्रममा सहभागी हुन विभिन्न ४० मुलुकका विदेशमन्त्रीलाई निम्तो पठाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली दूतावास रहेका विभिन्न ४० मुलुकका…
कोहलपुरमा ट्रकको ठक्करबाट स्कुले बालिकाघाइते भएपछि स्थानियले गरेको आन्दोलनले उग्ररूप लिएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी
काठमाडौं, मंसिर २२ – कोहलपुरमा ट्रकको ठक्करबाट स्कुले बालिकाघाइते भएपछि स्थानियले गरेको आन्दोलनले उग्ररूप लिएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । आन्दोलनकारीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आगजनी गरेपछि निषेधित क्षेत्र…
तीन स्वर्ण र एक रजत जित्दै गौरिका एउटै साग खेलमा सर्वाधिक स्वर्ण जित्ने खेलाडी
काठमाडौं, २२ मंसिर । किर्तिमानी पौडी खेलाडी गौरिका सिंहले १३ औं दक्षिण एशियाली खेलकुद सागमा तेस्रो स्वर्ण जितेकी छिन् । उनले महिला चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । आइतबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको…
अमेरिकी पत्रकारले दिए नेपालमा २० लाख पर्यटक भित्र्याउने ‘फर्मुला’
काठमाडौं, २१ मंसिर । क्रिस्टोफर फाउण्डेशन नेपालले भ्रमण वर्ष–२०२० सफल बनाउनको लागि सहयोग गर्ने घोषणा गरेको छ । शनिबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले नेपाल भ्रमण वर्ष–२०२० मा नेपालमा कसरी २० लाख…