साग को आठौं दिन आज(आइतबार) १५ खेलमा प्रतिस्पर्धा हुँदै
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आठौं दिन आज(आइतबार) १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज काठमाडौंमा बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास र टेनिसका खेलहरु हुनेछन् । यसैगरी पोखरामा…
उपप्रधानमन्त्री पोखरेलद्धारा बहुप्रतिक्षित स्काई वाक टावरको शिलान्यास
मंसिर २२,काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सपना नदेख्ने जो कोहीले मानिसले मुलुकको विकास र समृद्धिलाई गति दिन नसक्ने बताउँदै मुर्छित सपनालाई जागृत गर्न आम नेपाली युवाहरु लाग्नुपर्नेमा जोड दिएका छन । वन्डर्स नेपालले…
नेपालले सीमा विवादको मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजान हिचकिचाउनु हुँदैन् : अध्यक्ष केसी
काठमाडौं, २१ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले अहिले देशको जल्दोबल्दो विषय भनेको महँगी, भ्रष्टाचार, सुुशासनको कुरा भन्दापनि राष्ट्रियता मुख्य भएको सुनाए । उनले भने,‘१८१६ मा नेपाल र ब्रिटिश सरकारबीच भएको…
प्रतिपक्षी दलले सरकारको व्यापक विरोध र गरेको आलोचनामा धेरै सत्यता छैन्: रायमाझी
काठमाडौं, २१ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार आफ्नो गतिमा स्मुथ्ली अघि बढिरहेको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको…
१४ औं महाधिवेशन तोकिएकै मितिमा हुने सम्भावना छैन्, अहिले विभाग गठन गर्नुको औचित्य छैन् : केसी
काठमाडौं, २१ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘हामी त तोकिएकै मितिमा महाधिवेशन होस…
४२ किलोमिटर म्याराथन दौडमा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण
काठमाडौं,२१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपाल स्वर्ण पदकको विजेत बनेको छ । पुरुषतर्फको प्रतिस्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक जितेको हुन् । उनले निर्धारित दूरी २…
१३ औं सागको सातौं दिन आज विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदै
काठमाडौं, २१ मंसिर । १३ औं सागको सातौं दिन आज विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको सातौं दिन काठमाडौं, पोखरा र जनकपुरमा १८ खेलमा प्रतिस्पर्धा हुनेछ । आज आर्चरी, एथ्लेटिक्स, फुटबल, क्रिकेट, बास्केटबल, ह्यान्डबल,…
साग को छैंठौ दिन नेपालले थप पाँच स्वर्ण
काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) को छैंठौ दिन नेपालले थप पाँच स्वर्ण जितेको छ । यो सँगै नेपालको स्वर्ण संख्या ४१ पुगेको छ । नेपालले सागमा ५० स्वर्ण जित्ने लक्ष्य…
आज राजधानीका निम्न स्थानका मुख्य सडकमा सवारीसाधन नचलाएर बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध
काठमाडौं, मंसिर २१ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शनिबार राजधानीका निम्न स्थानका मुख्य सडकमा सवारीसाधन नचलाएर बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । महाशाखाले आजको पहिलो साइकल दौड बिहान ७ बजे दशरथ रङ्गशालाबाट…
भोली विहानैदेखि काठमाडौंका सडकमा गाडि चलाउन नपाइने,
मंसिर २०, काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ । शनिबार बिहान…