पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा दोस्रो स्वर्ण
काठमाडौं , मंसिर २० । पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा दोस्रो स्वर्ण जितेकी छन् । शुक्रबार २०० मिटर ब्याकस्ट्रोकमा उनले स्वर्ण जितेकी हुन् । उनले निर्धा्रित दुरी २ मिनेट १७.७७ सेकेण्डमा…
सरकारले सन् २०२० देखि २०३० सम्मलाई नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी
काठमाडौं । सरकारले सन् २०२० देखि २०३० सम्मलाई नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रममा यसाबरे प्रस्ताव राख्ने गृहकार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…
सागको आज छैटौं दिन विभिन्न १९ खेलहरू हुँदै
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन आज विभिन्न १९ खेलहरू हुँदैछन् । सुरु भइसकेका खेलको निरन्तरता सगैं बक्सिङ स्क्वास फेन्सिङ र कुस्तीका खेलहरु आजबाट सुरु हुनेछन् । बक्सिङ र स्क्वास…
सभामुख नहुँदा संसद कामविहीन भयो, सरकार कहाँ सुतेको छ ? : लक्ष्मणलाल
काठमाडौं, १९ मंसिर । राजपा नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले संसदको कामनै अवरुद्ध भएकोले तत्काल संसद सूचारु गर्न हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले…
तत्काल संसद बैठक बोलाउनुपर्ने आवश्यकत्ता छ: देवप्रसाद गुरुङ
काठमाडौं, १९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले तत्काल संसद बोलाउनुपर्ने आवश्यकत्ता सुनाए । उनले भने,‘संसद बैठक बोलाउनुपर्ने आवश्यकत्ता छ । सदन बोलाउने क्षेत्राधिकार सरकारको सिफारिशमा…
सभामुखमा कांग्रेसको दाबी छ : जोशी
काठमाडौं, १९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले संसद बैठक यतिवेलासम्म बोलाईसक्नुपर्ने स्थिति रहेकोमा त्यसमा ढिलाई भएको गुनासो पोखे । उनले भने,‘देशमा यत्रो समस्या छ, यसका बारेमा संसदलाई…
प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओली बिहीबार दिउँसो डिस्चार्ज भएका हुन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा…
मंसिर २१ गते (डिसेम्बर ७) काठमाडौंमा ‘एक्सन फर एस.डि.जीज’ कार्यक्रम हुने
काठमाडौं, १९ मंसिर । आईसेकको आयोजनामा यही डिसेम्बर ७ (मंसिर २१) गते मा काठमाडौंको र्याडिसन होटलमा ‘एक्सन फर एस.डि.जीज’ कार्यक्रम हुने भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था आईसेक नेपालले…
पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई १४१ रनले पराजित
काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बिहीबार भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई १४१ रनले पराजित गरेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट…
१३औं दक्षिण एसियाली खेलकद प्रतियोगिताअन्तर्गत के हुदै छ आज?
काठमाडौं । जारी १३औं दक्षिण एसियाली खेलकद (साग) प्रतियोगिताअन्तर्गत तेक्वान्दोसहित उसु, क्रिकेट, एथलेटिक्स, आर्चरी, स्विमिङ, बास्केटबल, गल्फ साइक्लिङ, टेबुल टेनिसका खेलहरु हुदै छन् । अहिलेसम्म नेपालले २९ स्वर्ण जितेर पदक तालिकामा दोस्रो स्थानमा रहेको छ…