मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

रास्ट्रपतिसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत काठमाडौं, १८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत निकोला क्थारिन पोलिट्टीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न…

उसु खेलमा नेपालका दीपक हमालल लाई स्वर्ण पदक

काठमाडौ ।तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत उसु खेलमा नेपालका दीपक हमालले स्वर्ण पदक जित्नुभएको छ । लगानखेलस्थित आर्मीको कर्भडहलमा आज भएको खेलमा उहाँले थाउलोको नानगुन अलराउन्डमा १९.३२ स्कोर प्राप्त गरेर स्वर्ण पदक जित्नुभएको हो ।…

उसु खेलका क्रममा विवाद

काठमाडौँ , १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत उसु खेलका क्रममा विवाद भएको छ । खेल अन्तर्गत उसुको थाउलु तर्फको थाइची छ्वान अलराउण्ड प्रतियोगितमा अंक दिन निर्णायकहरुले विभेद गरेकोभन्दै भारतीय र नेपाली टोलीले विरोध…

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता को चौँथो दिन आज विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुदै

काठमाडौ ।१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौँथो दिन आज विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । बुधबार काठमाडौँ र पोखरामा गरी एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो–खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथलन,…

स्टेफन हकिंगले देखाएका छन,अपांगहरुमा विशेष क्षमता हुन्छ’: उपराष्ट्रपति पुन

काठमाडौं, १७ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले अपांगहरुमा विशेष क्षमता हुने भएकोले सोको प्रष्फुटन गराउदै उनीहरुको व्यक्तित्व विकासको लागि राज्य र सामाजिक अगुवाहरुले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । राजधानीमा हिजोदेखि आरम्भ भएको एशियाली बौद्धिक…

अपाङ्गता भएका महिला, हिंसाको अवस्था

निर्मला धिताल विश्वभरि नै “समानताको पुस्ता, बलात्कार बिरुद्ध ऐक्यबद्धता” भन्ने मुल नारा सहित लैगिक हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानका क्रममा (नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म) नेपालमा पनि बिबिध कार्यक्रमहरु सञ्चालन भईरहेका छन ।…

नेपालको राष्ट्रिय संग्राहलय र ओमानको राष्ट्रिय संग्राहलयकाबीच द्बिपक्षीय समझदारी सम्पन्न

ओमान ।नेपालको राष्ट्रिय संग्राहलय र ओमानको राष्ट्रिय संग्राहलयकाबीच द्बिपक्षीय समझदारी सम्पन्न भएको छ । द्बिपक्षीय समझदारी पत्रमा मंसिर १६ गते ओमानको राष्ट्रिय संग्राहलयमा आयोजित कार्यक्रममा हस्ताक्षर भयो। समझदारी पत्रमा नेपालको तर्फबाट राष्ट्रिय संग्राहलय छाउनीका कार्यालय…

प्रधानमन्त्री ओलीले अस्पतालको ‘आइसीयु’बाटै भिडियो सन्देश जारी

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाकाबारेमा विभिन्न अफवाह फैलिएपछि प्रधानमन्त्री ओलीले अस्पतालको ‘आइसीयु’बाटै भिडियो सन्देश जारी गरेका छन्। सोमबार अपराह्न जारी गरिएको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा उल्लेख सुधार हुँदै गएको बताएका…

उपनिर्वाचनको परीणाम सरकारविरुद्धको जनमत हो : पशुपति शमशेर जबरा

काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले उपनिर्वाचनको परीणामले सरकारविरुद्ध जनमत प्रकट भएको स्पष्ट पारे । उनले भने,‘समग्रमा यो उपनिर्वाचनमा नेकपाविरुद्ध जनमत प्रकट भएको देखियो । उसले भक्तपुर र…

नेकपाको जनमत घट्यो, हामी उत्साहित छौं : एन.पी. साउद

काठमाडौं, १६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एन.पी. साउदले उपनिर्वाचनले कांग्रेसको जनमत बढेको र नेकपाको जनमत घटेको स्पष्ट पारे । उनले भने,‘यो निर्वाचनले कांग्रेसको जनमत बढेको छ । अहिले दुई…