मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

सुरक्षित मातृत्व, प्रजनन् स्वास्थ्य र अपाङ्गता भएका महिला

मीना पौडेल “विश्व स्वास्थ्य संगठनका अनुसार रोग तथा दुर्वलताबाट मुक्त हुनु मात्र नभई प्रजनन् प्रणाली तथा यसका कार्य र प्रक्रियाहरुमा समेत शारिरीक, मानसिक तथा सामाजिक तवरले पूर्ण स्वस्थताको अवस्थालाई प्रजनन् स्वास्थ्य भनिन्छ ।” गाँस,बास र…

करातेको पुरुषतर्फको एकल काँतामा नेपालका मन्डे काजीले स्वर्ण पदक

काठमाडौं – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत करातेको पुरुषतर्फको एकल काँतामा नेपालका मन्डे काजीले स्वर्ण पदक जितेका छन् । आइतबारबाट सुरु भएको कराते प्रतियोगितामा उनले पुरुषतर्फ २५.७२ स्कोर गर्दै पदक जित्न सफल भएका…

दशरथ रङ्गशालामा १३ औँ सागको भव्य उद्घाटन (फोटोफिचर)

काठमाडौँ, १५ मङ्सिर / काठमाडौँ, पोखरा र जनकपुरमा आजदेखि शुरु भएको १३ औँ साग उद्घाटन समारोहलाई नेपालले नेपाल भ्रमण गर्न आह्वान गर्ने मञ्चका रुपमा राम्रैसँग उपयोग गरेको छ । नेपाल भ्रमण वर्ष २०२० मा २०…

मंसिर १७ गतेसम्म माग पूरा नगरे आन्दोलन चर्काउने चिकित्सा शिक्षा संघर्ष समितिको चेतावनी

काठमाडौं, १५ मंसिर । समस्त चिकित्सा शिक्षा संघर्ष समिति परिवारले सरकार र निजी मेडिकल कलेजका सञ्चालकहरुबीच भएको सहमतिले आन्दोलनरत अध्ययनरत विद्यार्थीहरुको आँखामा छारो हाल्ने काम गरेको भन्दै उक्त सहमति आफूहरुलाई मान्य नभएको चेतावनी दिएको छ…

अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तर्राष्ट्रिय दिवस, यस्तो छ तयारी साथै सप्ताह व्यापी कार्यक्रम

काठमाडौं, १५ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तर्राष्ट्रिय दिवस–३ २०१९ मूल आयोजक समितिको सचिवालयले यो वर्षको दिगो विकास लक्ष्य, अपाङगतामैत्री भविष्य’ नारासहित दिवस बनाउन लागिएको बताएको छ ।आइतबार  राष्ट्रिय अपाङ्ग महासंघ, नेपालले पत्रकार…

भक्तपुर क्षेत्र नम्बर १ (क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी

काठमाडौं। व्यापक प्रतिस्पर्धाको बाबजुद भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। भडेलका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार…

आज विजोर नम्बरका सवारी मात्र चल्न पाउने

काठमाडौं – तपाईको गाडी नम्बर जोर की विजोर ? यदी जोर छ भने आइतबार गाडी नचलाउनुहोस् । केही पुराना या कमजोर गाडी छन् भने पनि प्रयोग नगर्नुहोस् । किनकी, आइतबारदेखि दक्षिण एशियाली खेलकूद प्रगियोगिता (साग)…

१३ औं दक्षिण एसियाली खेलकुद साग को उद्घाटन आज दशरथ रंगशालामा हुँदै

काठमाडौं / १३ औं दक्षिण एसियाली खेलकुद साग को उद्घाटन आज(आइतबार) दशरथ रंगशालामा हुँदैछ । सन् १९८४ मा पहिलो संस्करणको साग आयोजना भएको दशरथ रंगशालामा ३५ बर्षपछि तेस्रो संस्करणको सागको उद्घाटन हुँदैछ । दुई संस्करणको…

राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा बिकास केन्द्र द्वारा १ करोड अपाङ्गता अक्षय कोषको स्थापना

काठमाडौं ।राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा बिकास केन्द्र द्वारा राष्ट्रिय सम्मान तथा अपाङ्गता सहायक सामग्री वितरण" कार्यक्रम आज नेपाल पुलिस क्लब भृकुटीमण्डप मा संस्थाको अध्यक्ष नीलकण्ठ पौडेल सभापतित्वमा र उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री…

नेकपा का उम्मेदवार धर्मे बुढाथोकी ‘ज्वाला’ विजयी

काठमाडौं । सल्यानको कुमाख गाउँपालिका–५ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार धर्मे बुढाथोकी ‘ज्वाला’ विजयी भएका छन् । ज्वालाले ७ सय ९२ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन । उनका निकटतम प्रतिस्पर्धी…