कास्की क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मत खस्यो
पोखरा । कास्की क्षेत्र – २ को प्रतिनिधिसभाको उपचुनावमा अनुमानित ६५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म जारी थियो । मतदातालाई त्रसित बनाउने गरि विभिन्न ४ ठाउँमा बम…
नवप्रभाव विद्यालयको मतदान केन्द्रमै बम विष्फोट
कास्की / कास्कीका ३ स्थानमा बम विष्फोट भएको छ । अर्मला, बागमारा र नयाँबजारको नवप्रभाव विद्यालयको मतदान केन्द्रमै बम विष्फोट भएको छ । केन्द्रमै बम विष्फोट भएपछि मतदान स्थगित गरिएको छ । मतदान भइरहेका बेला…
३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै
काठमाडौँ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदका लागि शनिवार उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार, मुलुकका ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५…
चिकित्सा शिक्षा संघर्ष समितिले सरकार र निजी मेडिकल कलेज सञ्चालकबीच भएको सहमति आफुहरुलाई मान्य नभएको घोषणा
काठमाडौं, १३ मंसिर । चिकित्सा शिक्षा संघर्ष समितिले सरकार र निजी मेडिकल कलेज सञ्चालकबीच भएको सहमति आफुहरुलाई मान्य नभएको घोषणा गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले तत्काल २०७२÷०७३ देखि भर्ना…
नेपाल नागरिक समाजले भ्रष्टाचारविरोधी देशव्यापी आन्दोलन गर्ने घोषणा
काठमाडौं, १३ मंसिर । नेपाल नागरिक समाजले भ्रष्टाचारविरोधी देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गरी भ्रष्टाचारविरोधी आन्दोलनको घोषणा गरेको हो । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष भीमबहादुर शाहीले आगामी…
भोलि हुने उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पूरा
काठमाडौँ –निर्वाचन आयोगले यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पूरा गरेको छ । उपनिर्वाचनको पूर्वसन्ध्यामा बुधबार राति १२ः१० बजेपछि मौन अवधि शुरु भएको…
१३ औं साग सञ्चालन र तयारीको सबै काम सम्पन्न
काठमाडौं, १२ मंसिर । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरु हुने १३ औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना…
अर्घाखाँचीको सन्धिखर्कमा बस दुर्घटना १० जनाको घटनास्थलमै मृत्यु
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा…
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । बुधबार बिहान १०ः३० बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार मंगलबारको शल्यक्रियापछि प्रधानमन्त्रीलाई सघन उपचार कक्षमा चिकित्सकको निगरानीमा राखिएको छ।…
जिडिपीमा उद्योगबाट अहिलेकोभन्दा दोब्बर योगदान पुर्याउँछौं’
काठमाडौं, १० मंसिर । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पुर्याउनेगरि आफूले काम गर्ने बताएका छन् । आगामी तीन वर्षभित्र चीनबाट पाईपलाईनमा नेपालमा…