कालापानी र लिपुलेक नेपाली भू-भाग हो, कुटनीतिक पहलमार्फत विवाद समाधान गर्छौं : डा. भट्टराई
काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकोले आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब…
नव नियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पद तथा गोपनियताको शपथ
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई मंगलबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको शपथ दिलाएकी छिन् । प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा…
निवर्तमान सभामुख महरा जेल चलान–छोराहरु रोएपछि महरा भक्कानिए–रोशनीलाई वोल्न दिएन
काठमाडौं। शालिन तथा सौम्य स्वभावका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई रोशनी शाही जबर्जस्ती करणी उद्योगको अभियोगमा जेल चलान गरिएको छ। काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि सोमबार अपराह्न डिल्लीबजार कारागार चलान गरिएको…
सातै प्रदेशका प्रदेश प्रमुख नियुक्त
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सात ओटै प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । सरकारले सिफारिसमा उनले कात्तिक १८ गते सातै जनालाई कार्यविभाजन सहित सात जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन।
महरा डिल्लीबजार कारागार चलान
काठमाडौं– निर्वतनमा सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमााडौंमा आज भएको थुनछेक बहस सकिएपछि अदालतको आदेशअनुसार महरालाई डिल्लीबजार कारागार चलान गरिएको हो । संसद सचिवालयकी…
स्थिर विनिमयदर : के भारुको विकल्प डलर हुन सक्छ ?
काठमाडौँ । विश्व अर्थतन्त्रमा व्यापक उतारचढाव आइरहेको छ । शक्ति राष्ट्र र कमजोर राष्ट्रहरुबीचको असमानता झन् झन् बढ्दै छ । विकसित मुलुकहरुले विश्व अर्थतन्त्रमा ठूलो फड्को मारिसक्दा साना मुलुकहरु भएका संरचनाको सुरक्षाका लागि लडिरहेका छन्…
गलत सूचना प्रवाह गरेको भन्दै वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई बर्खास्तीको माग
काठमाडौं, १८ कात्तिक । पब्लिक इनोभेटर तथा नागरिक उड्ययन क्षेत्रका विज्ञ ई. दिपेन्द्र कँडेलले नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै नभएको सूचना राखेर स्वदेश तथा विदेशी यात्रुहरुलाई दिउँसै ठग्ने काम गरेको भन्दै निगमका…
सातै प्रदेशका प्रदेश प्रमुख हरू पदमुक्त
काठमाडौं ।सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् आईतबार मन्त्रिपरिषद्को सिफारिश अनुसार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जानकारी गराएको छ ।
सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
कात्तिक १७ । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको…
दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना ६ जनाको मृत्यु
काठमाडौँ – दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दु*र्घटनामा परेको छ । सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार दोलखाको मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोक सुकुटेको सुनकोशी नदीमा खसेको हो…