गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउने पक्राउ
काठमाडौ। नेपालका विभिन्न स्थानमा तिहारको अवसरमा गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट सोमबार एकसय तीनजना पक्राउ परेका छन्। भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ…
तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठा-मीठा परिकार खुवाएर मनाइँदै
काठमाडौं ।यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज (सोमबार) गाई, गोरु र कृषकको पूजाआजा गरी मीठा-मीठा परिकार खुवाएर मनाइँदै छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै…
बैदिक गोप्य रहस्य तिहार के हो र किन मनाईन्छ ?
लक्ष्मण प्रसाद भण्डारी दाजुभाइ र दिदीबहिनी बीचको आदरभाव र स्नेहाभावको अनुपम पर्व हो, तिहार । कार्त्तिक कृष्ण त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीका सम्म जम्मा पाँच दिन को…
यस वर्षको भाइटीकाको उत्तम साइत मंगलबार बिहान ११ बजेर ५५ मिनेटमा
काठमाडौं / नेपाल पंचाग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत निकालेको छ। मंगलबार बिहान ११ बजेर ५५ मिनेटको समय भाइटीकाका लागि उत्तम साइत रहेको जानकारी समितिले दिएको हो। यद्यपि भाइटीकाको कार्यक्रमका लागि भने दिनभरको…
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै
काठमाडौं- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज…
अपांगता हुंदैमा हरेश खानुपदैन, हिनता बोध गर्नुपदैंन तपाँईहरुको पिडामा काँग्रेस साथ मै छ: देउवा
रबिन थपलिया काठमाण्डौं ९,कार्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अपांगता भएका व्यक्तिहरुलाई अन्य नागरीक सरह पुर्ण अधिकार दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अपांगता भएका व्यक्तिहरुलाई अधिकार दिलाउन काँग्रेस साथमै रहेको बताँउदै सभापति देउवाले…
‘काठमाडौं उपत्यकाका सडकलाई माघ अघिनै व्यवस्थित् गर्छु’
काठमाडौं, ९ कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार अहिले सही दिशामा रहेकोले अब परीणाम देखिने स्पष्ट पारेका छन् । उनले अब जनताले देखिनेगरि विकास र समृद्धिको अनुभुति गर्न पाउने पनि सुनाए ।…
नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु
कात्तिक ८ काठमाडौं –कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । शुक्रबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान शुक्रबारदेखि…
तिहार र मेकअप टिप्स (वरिष्ठ सौन्दर्यविद सुष्मा महरा)
तिहार नेपालीहरुको दशैं पछिको सबैभन्दा ठूलो चाड हो । यो पर्व काग तिहार देखि शुरु भएर भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा…
कान्छो छोरा लाई नेपालकै र विश्वकै सबभन्दा होचो र कम तौल भएको व्यक्तिको रुपमा गिनिज बुकमा नाम दर्ता गराउन सहयोग गर्नुहोस
काठमाडौं, ७ कात्तिक । जनकपुर अञ्चल रामेछाप जिल्ला साविक भिरपानी गाविस वडा नं. २ हाल खाँडादेवी गा.पा वडा नं. ३ रामबहादुर श्रेष्ठ र रमा श्रेष्ठले आफ्ना छोराहरु राजु श्रेष्ठ र कल्याण श्रेष्ठको लागि सहयोगको लागि…