मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज नेकपा ले उम्मेदवारको टुङ्गो लगाउने

काठमाडौ –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र केही स्थानीय तहका प्रमुखको उम्मेदवारको घोषणा…

छठ पर्वको आज मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिएर मनाउदै

काठमाडौं। तराई–मधेशको महान पर्व छठ पर्वको आज मुख्य दिन रहेका छ। कार्तिक शुक्ल षष्ठी तिथिका दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिएर मनाउने कार्य हुंदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना,…

निवर्तमान सभामुख कृष्णबहादुर महरा को थुन छेक बहस भोलि हुने

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी मुद्धामा शुक्रबार बयान सकिएको छ भने आइतबार थुन छेक बहस हुने भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलाशमा शुक्रबार महराको अदालती बयान सकिएको…

बन्यजन्तु बचाउ र दाँत माझ्ने अभियानमा मकालु एड्भेन्चर

कार्तिक १५, काठमाण्डौ । पछिल्लो बर्षहरुमा जलबायु परिवर्तनले बन्यजन्तुको अस्तीत्व संकटमा पर्दै गएको भन्दै यसको संरक्षणका लागि अभियान सुरु गरिएको छ । आप्पा फाउण्डेशन, हिमालयन ट्रष्ट र मकालु एड्भेन्चर प्रालिको सहयोगमा स्कटल्याण्डका नागरिक ग्यारेथले अभियान…

तराई–मधेसको महान पर्व छठ पर्वअन्तर्गत शुक्रबार दोस्रो दिन ‘खरना’ मनाउदै

काठमाडौं। तराई–मधेसको महान पर्व छठ पर्वअन्तर्गत शुक्रबार दोस्रो दिन ‘खरना’ मनाउने कार्य भएको छ। छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिलाई ‘रसियाव रोटी’पनि भनिन्छ। गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित…

कपिलवस्तुमा मारिने व्यक्ति भारतीय नागरिक भएको खुलासा

काठमाडौं- हिन्दू र मुस्लिम समूदायबीचको झडपले तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णपुरमा गोली लागेर ज्यान गुमाउने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत मनोज कुमार सैनीले कपिलवस्तुको कृष्णपुरमा मारिने व्यक्ति भारतीय नागरिक…

अस्ट्रेलियामा मासु ल्याउँदा भिसा रद्द !

अस्ट्रेलियाको सिड्नी विमानस्थलमा एक महिला यात्रुले साथमा मासुलगायत अन्य खाद्यान्न सामग्री ल्याएपछि अध्यागमन विभागले महिला यात्रुको भिसा रद्द गर्दै आफ्नो देश फिर्ता पठाएको छ। सिड्नीमा बस्दै आएकी एक ४५ वर्षीया भियतनामी महिलालाई १० किलो स्क्विड,…

महापर्व छठ अन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदै

कार्तिक १४काठमाडौं । आस्थाको महापर्व छठ अन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठपर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ । व्रतीले भोजनमा माछा, मासु, लसुन,…

प्रधानमन्त्री ओली अस्वस्थ, उपचारका लागि ग्राण्डी अस्पताल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । अस्वस्थ भएपछि बुधबार बिहान प्रधानमन्त्रीलाई ग्राण्डी अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक चक्रराज पाण्डेले जानकारी दिए । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे अहिले नै सबै कुरा भन्न नसकिने…

यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका पर्व मनाइँदै

काठमाडौं ,कात्तिक १२ । यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका पर्व मनाइँदै छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका…