मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

त्रिशूली मा खस्दा ३ को मृत्यु–१४ को उद्धार र २३ बेपत्ता

काठमाडौं। सर्लाहीको मलंगवाबाट काठमाडौं आउंदै गरेको बस धादिङको बेनिघाट रोराङ –३ सलाङघाटस्थित त्रिशुली नदीमा आज शुक्रवार विहान खसेको छ। खस्दा ३ जनाको मृत्यु भएको छ। १४ जनाको उद्धार गरिएको छ। २३ अझै बेपत्ता रहेका छन्…

बोनम्यारोमा संक्रमण भएर उपचाररत पाँच वर्षीया मियुङ्ग पुन मगरलाई सहयोगको अपिल

काठमाडौं, २२ साउन । बोनम्यारोमा संक्रमण भएर उपचाररत पाँच वर्षीया मियुङ्ग पुन मगरलाई सहयोगको अपिल गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरी मगरको परिवार र आफन्तले सहयोगको अपिल गरेका हुन् । मियुङ्ग…

‘ललितानिवास जग्गा प्रकरण आझेलमा पर्दैन्, जनताले अपेक्षा गरेअनुसार नतिजा आउँछ’

काठमाडौं, २२ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा तीन वटा निकायबाट छानबिन तथा अनुशन्धानको काम भैरहेकोले सरकारले यो प्रकरणलाई ओझेलमा नपार्ने स्पष्ट पारेकी छिन् । बुधबार रिपोर्टर्स…

सुबिसुको कार्यालय रहेको भवनमा आगलागी

२२ साउन काठमाडौ ।काठमाडौं महानगर पालिका ४ बालुवाटारस्थित सुबिसुको कार्यालय रहेको भवनमा भीषण आगलागी भएको छ । सिस्टम शाखामा आगलागी भएको छ । यस बारे थप विवरण आउन बाकि छ।......

क्यान्सर रोगबाट पीडितको उपचारमा सहयोग पुर्याउन ‘कपाल दान’ अभियानको शुरुवात

असार २१काठमाडौं ।काठमाडौंमा क्यान्सर रोगबाट पीडितको उपचारमा सहयोग पुर्याउन ‘कपाल दान’ अभियानको शुरुवात भएको छ । फेसियल हाउसकी सञ्चालक सुष्मा महराद्वारा जारी अभियान विगत एक महिनादेखि फेसियल हाउसमा चलिरहेको छ । क्यान्सर रोगबाट पीडित व्यक्तिलाई…

इटालीमा गैरआवासीय नेपाली संघ को १७ बुँदे रोम घोषणापत्र जारी गर्दै बाह्रौ युरोप क्षेत्रीय बैठक समापन (यस्तो छ निर्णयहरु )

रामजी बगाले रोम (इटाली)– इटालीको राजधानी रोममा आयोजना भएको गैरआवासीय नेपाली संघ ( एनआरएन)को बाह्रौ युरोप क्षेत्रीय बैठक समापन भएको छ । १७ बुँदे रोम घोषणापत्र जारी गर्दै बैठक सम्पन्न भएको हो । क्षेत्रीय संयोजक…

आफूहरुले उठाएका माग सम्बोधन भए भोलि संसद सुचारु: सचेतक पुष्पा भुषाल

काठमाडौं, १९ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुषालले आफूहरुले उठाएका माग सम्बोधन भए भोलि संसद सुचारु हुने नभए अवरुद्ध जारी राख्ने स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘हामीले उठाएका कुराहरु…

मुलुकमा बाढि, पहिरो र डुबानबाट ठूलो क्षति भएको छ । यस्तो अवस्थामा संसद अवरुद्ध गर्नु राम्रो कुरा होईन्: प्रमुख सचेतक उमाशंकर अरगरिया

काठमाडौं, १९ साउन । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले कांग्रेस र राजपाले अविलम्ब वार्तामार्फत सहमति गरेर संसद सुचारु गर्नुपर्ने बताएका छन् । उनले भने,‘देश अहिले राष्ट्रिय विपतिको बेला हो…

भोलि सदन सुचारु हुन्छ भन्ने कुरामा हामी आशावादी छौं: देवप्रसाद गुरुङ

काठमाडौं, १९ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले भोलि संसद सुचारु हुने स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा नेपालले ठंडा दिमागले सोच्ने र…

‘संसदीय समिति गठन गर्न ‘एस’ नभनेसम्म हामी रोष्ट्रमबाट फकर्न बाटो छैन्’ : लक्ष्मणलाल कर्ण

काठमाडौं, १९ साउन । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सर्लाही घट्नाको विषयमा संसदीय छानबिन समिति गठन र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद अवरुद्ध जारी रहने चेतावनी…