उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता
काठमाडौं । स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।प्रधानमन्त्री ओली सोमबार सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । विमास्थलमा सधै पत्रकारहरुसँग कुराकानी गर्ने गरेको भए पनि यस पटक प्रधानमन्त्रीले कुनै…
विकास निर्माणका काममा रेकर्ड नै ब्रेक, १७० देशलाई उछिन्यौं : मन्त्री महासेठ
काठमाडौं, २७ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको बारेमा अहिले विश्वभरि प्रशंसा भैरहेको स्पष्ट पारेका छन । उनले अहिले आर्थिक वृद्धिको दरले र विकास निर्माणको दृष्टिकोणले वर्तमान सरकार विकासिल देशहरुमध्ये डेढ सय…
राष्ट्रपति भण्डारी समक्ष रसिया, लक्जेम्वर्ग, लुथिआनिया र कुवेतका राजदुतद्वारा ओहदाको प्रमाणपत्र पेश
काठमाडौं, २७ श्रावण - चार देशका राजदुतहरुले राष्ट्रपति बिद्या देवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रम माझ उनीहरुले ओहदाको प्रमाणपत्र पेश गरेका हुन । प्रमाण पत्र पेश गर्ने…
नेपाली कांग्रेसले तिन वटा प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने
काठमाडौं, २७ श्रावण - नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यही साउन ३१ देखि भदौ ६ सम्म पहिलो चरणमा ३ (तीन) प्रदेशमा महाधिवेशन प्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । साउन…
ठुला मिडीया हाउसबाट श्रमजिवि आन्दोलन शुरु हुन्छ–अध्यक्ष आचार्य
शरद रेग्मी दाङ २७ श्रावण । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागी आन्दोलन गर्ने चेतावनि दिनु भएको छ ।रिपोटर्स क्लव नेपाल दाङले आज सोमबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा…
मुस्लिम धर्माबलम्बीहरू आज बकर इद मनाउँदै
MENU साउन २७, काठमाडौं मुस्लिम धर्माबलम्बीले इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद…
नेपाली काँग्रेस शिवपुरी–काठमाण्डौं सम्पर्क समिति गठन, बलियो काँग्रेस बनाउनको लागि एकजुट भएर लाग्न काँग्रेस नेता महत र केसीको आग्रह
काठमाण्डौं, २६ साउन -नेपाली काँग्रेस शिवपुरी–काठमाण्डौं सम्पर्क समिति गठन गरिएको छ । शनिबार काठमाण्डौको नागार्जुन पार्टी प्यालेसमा आयोजना गरिएको भेलाले मुकुन्द प्रसाद पाण्डेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । नवगठीत कार्यसमितिको बरिष्ठ उपाध्यक्षहरुमा प्रह्लाद…
राष्ट्रपतिको भूमिका निश्पक्ष भएन, राष्ट्र प्रमुखमा अब राजसंस्था राख्नुपर्छ : अध्यक्ष जबरा
काठमाडौं, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेकोले अब राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताएका छन् ।…
हामीलाई केहीपनि होईनन् भन्ने नठानियोस् : कोइराला
कर्मचारीको सुझावलाई बेवास्ता गरेर संघीय निजामती सेवा ऐन आयो भने आन्दोलनको ज्वारभाटा सुरु गर्छौं :अध्यक्ष ढकाल ऐन बनाउने प्रक्रियामा हाम्रो संगठनको गम्भिर आपत्ति र असहमति छ : अध्यक्ष पोखरेल कर्मचारी विरोधी ऐन आउँदैन भन्नेमा विश्वस्त…
रोटरी क्लब अफ कपनको चौथो इन्स्टलेशन कार्यक्रम सम्पन्न, कुन्ती मोक्तान र ब्याकुल माइलालाई मानार्थ सदस्यता
काठमाडौं, २४ श्रावण - रोटरी क्लब अफ कपनको चौथो इन्स्टलेशन कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ कपनका अध्यक्ष राजु कुन्दन लामाको सभापतित्वमा शुक्रवार राजधानीमा आयोजित उक्त कार्यक्रमको उद्घघाटन कार्यक्रमका प्रमुख अतिथी डि जि…