१४औं‘नाडा अटो शो २०१९ भदौ १० गते देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप मा हुने
काठमाडौं, भदौं २ । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालको आयोजनामा १४औं‘नाडा अटो शो २०१९’ सुरु हुने भएको छ । नाडाले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी यही भदौ १० गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटी मण्डपको प्रदर्शनीहलमा…
पूर्वमाओवादीको ‘सघन आत्महत्या’ कि ‘महान समर्पण’ नीलकण्ठ तिवारी
हिजो शुक्रवार राति अबेरसम्म निद्रा लागेन, तत्कालीन नेकपा माकर््सवादी र नेकपा माले एकता भै एमाले बनेपछि अहिलेसम्मको सबै कथा मानसपटलमा नाचिरहयो । अन्तीमा पुस्तक छातिमा टाँसेर भएपनि निदाएको थिए । आज शनिबार बिहानका प्रमुख अखबारले…
किन मनाइन्छ गाईजात्रा !” ( सचिन्द्र श्रेष्ठ,)
दिन दिनै देखिने नेपालमा राजनैतिक गाईजात्रा भन्दा फरक बर्ष को १ पटक मनाइने यो पर्ब गाइजात्रा नेवारहरूको मौलिक पर्व हो। गाइजात्रा लाई साधारणतय बुझ्दा मृतकको सम्झनामा झाँकी, ब्यङ्य,प्रहसन गर्ने दिन भनेर पनि बुझिन्छ । पितृको…
अनुसन्धानका लागि रवि लामिछानेलाई ५ दिन थुनामा राख्न अनुमति
चितवन, ३१ श्रावण - सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टिभी प्रस्तोता रवि लामिछाले ५ दिन थुनामा रहने भएका छन्। जिल्ला अदालत चितवनले लामिछानेलाई हिजोबाट लागु हुनेगरी थप अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति…
रिपोर्टर्स क्लब नेपालमा गाईजात्रा विशेष साक्षात्कारमा नेतादेखि कर्मचारीसम्मलाई व्यङ्ग्यमार्फत् झटारो
गाइजात्रामा नेतादेखि कर्मचारीमाथि झटारो काठमाडौं, ३१ साउन । गाईजात्रा पर्वको अवसरमा आयोजित कार्यक्रममा ख्यातिप्राप्त हाँस्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटोरो हानेका छन् । रिपोर्टर्स क्लब नेपालमा ३१ साउनमा गाईजात्रा विशेष साक्षात्कारमा सहभागी…
दिवङ्गत आफन्तका सम्झनामा आज गाईजात्रा मनाइदै
काठमाडौं। आज भाद्र कृष्ण प्रतिपदा अर्थात सांस्कृतिक उत्सव ‘गाईजात्रा’ पर्व परेको छ। एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा,…
पत्रकार आत्महत्याको विषयमा अनुसन्धानको लागि रवि लामिछानेलाई नियन्त्रणमा
काठमाडौ्र। माउण्टेन टेलिभिजनका टेलिभिजन पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर आवश्यक अनुसन्धानको लागि प्रहरीले न्यूज २४ टेलिभिजनमा कार्यरत चर्चित टेलिभिजन सञ्चारकर्मी रवि लामिछानेलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीको अनुरोधमा सञ्चारकर्मी लामिछानेलाई नियन्त्रणमा…
नेपाल-भारतबीच विन विनको अवस्था बनाएर बढ्नुपर्छ– भारतीय राजदूत पुरी
काठमाडौं । नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीले नेपाल र भारतबीच विन विनको अवस्था बनाएर विकास र समृद्धिको यात्रामा साझेदारहरु भइरहेको बताए । २९ साउनमा रिपोर्टर्स क्लब नेपालमा भारतको ७३ औं स्वतन्त्रता दिवसको पूर्व…
यही वर्षभित्र नेपाल हिन्दू राष्ट्र हुने वातावरण बन्दैछ ः अध्यक्ष पटेल
काठमाडौं, २८ साउन । हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले यही वर्षभित्र नेपाल हिन्दू राष्ट्र हुने वातावरण तयार हुँदै गइरहेको दाबी गरेका छन् । हिन्दू परिषद् नेपाल केन्द्रीय कार्यसमितिले मंगलबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा…
गैरआवासीय नेपाली संघ मलेसियाले पाँचथरको मिक्लाजुङमा भएको हत्याकाण्डमा बाँच्न सफल बालिका सीता खुजुमलाई आर्थिक सहयोग
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाले पाँचथरको मिक्लाजुङमा भएको हत्याकाण्डमा बाँच्न सफल बालिका सीता खुजुमलाई आर्थिक सहयोग प्रदान गरेको छ । एकै परिवारका ९ जनाको हत्या हुँदा सीताले भागेर ज्यान जोगाएकी थिइन् । एनआरएन…