रुपन्देहीका पेट्रोल पम्पहरुमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री
बुटवल -रुपन्देहीका पेट्रोल पम्पहरुमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ ।विभिन्न कार्यालय तथा सङ्घसंस्थाले गरेको अनुगमनका क्रममा पम्पहरुमा डिजेल र पेट्रोलको नापतौल र गुणस्तर सही भएको पाइएको हो ।आइतबार र सोमबार अनुगमनपछि मंगलबार…
भागेर बिवाह गरेकी गर्भवती छोरीकाे पिताले गरे यसरी बिभत्स हत्या
प्रेमीसँग भागेर बिवाह गरेकी गर्भवती छोरीलाई आफ्नै पिताले मारेको खुलासा भएको छ । केही दिनअघि भएको यो हत्याको रहस्य खोज्दै जाँदा ती युवतीले परिवारको अनुमति बिना प्रेमीसँग बिहे गरेकोले उनका पिताले उनको हत्या गरेको पाइएको…
तीन लाख ८० हजार राशिको ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ हुने
काठमाडौं, ३१ असार । कपिलवस्तु शारिरीक सुगठन तथा फिटनेश संघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ को आयोजना गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा…
बाढी पहिरोबाट हालसम्म मुलुकभर ६९ जनाको मृत्यु
काठमाडौं -यही असार २६ गतेदेखि देशका विभिन्न स्थानहरुमा भएको अविरल वर्षा र त्यसबाट सिर्जित विपद्का कारण मुलुकभर हालसम्म ६९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्तिमार्फत विपद्का कारण ३१ जिल्ला बढी प्रभावित…
नमस्ते मेहेन्दी महोत्सवः यसरी गरिँदैछ श्रावणको स्वागत
काठमाडौं – नेपाली संस्कृतिको विशिष्ट चिनारी बोकेको श्रावण महिनाको सुरुआत विशेष बनाउन ‘नमस्ते मेहेन्दी महोत्सव’को आयोजना गरिने भएको छ। ओपन स्पेस नेटवर्कले सुनधारास्थित काठमाडौं मल र पुल्चोकस्थित लविम मलमा नमस्ते मेहेन्दी महोत्सवको आयोजना गरेको हो।आयोजक…
बाढीको पूर्वसूचना दिन जलमापन यन्त्र जडान
बर्दिया -बबईको सल्यान घुइयाबारीमा बर्सेनि वर्षायाममा आउने बाढीको पूर्वसूचना प्रभावकारी बनाउन स्वचालित जलमापन यन्त्र जडान गरिएको छ । विपद् व्यवस्थापन समितिको पहलमा प्रदेश ५ को आन्तरिक तथा कानुन मन्त्रालयको सहयोगमा स्वचालित यन्त्र जडान गरिएको हो । यसअघि…
गुरुजनप्रति सम्मान भाव प्रकट गरी आज गुरुपूर्णिमा पर्व मनाइँदै
असार ३१,काठमाडौं –आषाढ शुक्ल पूर्णिमाका दिन सोमबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी…
मृगौला पीडित आशिषकोलागि सहयोगको अपिल
सन्तोष बजगाई, काठमाण्डौं–यस धर्तिमा जन्मिएपछि हरेकको आ–आफ्नै रहर र चाहानाहरु हुन्छन तर विडम्वना लाउँ–लाउँ र खाउँ–खाउँ भन्ने कलिलो उमेर मै रोगले थलिनु र आर्थिक अवस्था कमजोरिको कारण उपचारमा समस्या हुन जस्तो पीडा अरु के नै…
युएईमा रहेका कामगर्ने नेपालीले श्रीमती, आमाबुवा, छोराछोरी लान पाउने दुतावासले पनि जारि गर्यो यस्तो विज्ञाप्ति
युएई - युएईमा रहेका नेपालीहरुले आफन्तलाई बोलाउँदा दुतावासले दिने एनओसी सर्टिफिकट अब नपाउँने भएका छन् । युएईमा बस्ने नेपालीहरुले परिवारका सदस्यलाई युएई बोलाउँदा नेपाली दूतावासवाट अब्जेक्सन सर्टिफिकेट (एनओसी) को सर्टिफिकट लिनुपर्ने प्रावधान थियो । त्यो…
मोरङमा भ्यागुताको सम्बन्ध विच्छेद
मोरङ : भ्यागुत्ताको बिहेका कारण वर्षा र बाढीको समस्या आएको भन्दै मोरङमा भ्यागुताको सम्बन्ध विच्छेद गराइएको छ । असार २१ गते सन्सारीमाइ मन्दिरमा बिवाह गराइर्एका भ्यागुताको आइतबार सम्बन्ध विच्छेद गराइएको हो । बुढीनन्दा गाँउपालिका–२ का…