मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

राजदूतमा कतारमा भारद्वाज, बङ्गलादेशमा मिश्र,अष्ट्रेलियामा दाहाल र स्पेनमा शेर्पा अनुमोदित

काठमाडौँ–संसदीय विशेष सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको सोमबार सिंहदरबारमा भएको बैठकले प्रस्तावित राजदूत क्रमशः बङ्गलादेशका लागि डा वंशीधर मिश्र, कतारका लागि डा नारदनाथ भारद्वाज, अष्ट्रेलियाका…

नेपालको ताजमहलकाे जग्गा व्यक्तिकाे नाममा

पाल्पा – नेपालको ताजमहलका रूपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा नामसारी भएको खुलासा भएको छ । २०६२ सालमा दरबारमा राखेकाे मालपाेत कार्यालय जलेकाे भन्दै रानीमहलकाे जग्गा व्यक्तिकाे नाममा गरिएकाे…

सरकारविरुद्व अदालत जाने बाग्मती सिँचाई आयोजनामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीको चेतावनी

काठमाडौं, २४ असार । बाग्मती सिँचाई आयोजना करार तथा ज्यालादारी कर्मचारी समितिले आयोजनामा कार्यरत कर्मचारीहरुलाई अवकाशपछि एक वर्ष बराबर दुई महिनाको तलब सुविधा दिने पूर्ववत सहमति तत्काल कार्यान्वयन नगरे सरकारविरुद्ध अदालत जाने चेतावनी दिएको छ…

गैरआवासीय नेपाली संघ ७औं एशिया प्रशान्त क्षेत्रीय बैठक एवं दोश्रो महिला भेला सफलतापूर्वक सम्पन्न

काठमाडौं– गैरआवासीय नेपाली संघ ७औं एशिया प्रशान्त क्षेत्रीय बैठक एवं दोश्रो महिला भेला सफलतापूर्वक सम्पन्न भएको छ । बैठक संघका क्षेत्रीय संयोजक किरण विक्रम थापाको सभापतित्व, म्यानमार युनियनका अन्तर्राष्ट्रिय सहयोग मन्त्री महामहिम उ क्याउ तिनको…

हिमालयन ईथ्निक फूड फेस्ट तथा नेपाली कुलिनरी अवार्डको आयोजना हुदै

असार २३,काठमाडौ ।नेपाल सरकारले सन् २०२० लाई नेपाल पर्यटन बर्ष मनाउने भब्य तयारी हुदै गदा २० लाख बाह्य पर्यटक भित्याउने सरकारको लक्ष्य छ । पर्यटक ल्याउने लक्ष्य सरकारको एक्लो प्रयाशले मात्रै पुग्दैन । यो अभियानमा…

तरकारीमा विषादी परीक्षणमा सरकारको राष्ट्रवादी चरित्र विसर्जित भएको नेपाली काङ्ग्रेसको आरोप

काठमाडौं- नेपाली काँग्रेसले तरकारीमा विषादी परीक्षणमा सरकारको राष्ट्रवादी चरित्र विसर्जित भएको आरोप लगाएको छ । सरकारले तयारी नपुगेको भन्दै भारतबाट आउने तरकारीको विषादी परीक्षण गर्न तत्काल स्थगित गरेपछि काँग्रेसले सरकारलाई यस्तो प्रश्न गरेको हो ।…

म्यानमारको यान्गोनमा शनिबारदेखि सुरु (एनआरएनए) एसिया प्रशान्त क्षेत्रीय बैठक (फोटोफिचर)

काठमाडौं -म्यानमारको यान्गोनमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्रशान्त क्षेत्रीय बैठकको आज औपचारिक उद्घाटन भएको छ । म्यानमारका युनियन मिन्ष्टिर अफ कोअपरेशनचो टिनले बैठकको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा प्रमुख…

प्रधानमन्त्री ओलीलाई पाँच वर्ष नै सरकार चलाउन दिनुपर्छ : कांग्रेस नेता घिमिरे

काठमाडौं, २१ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्याम घिमिरेले वर्तमान सरकारलाई पाँच वर्ष नै चलाउन दिनुपर्ने धारणा राखे । उनले अहिले प्रधानमन्त्री ओलीको विकल्प खोज्न नहुने स्पष्ट पारे । उनले भने,‘यो…

काठमाडौंमा भूकम्पको धक्का महसुस

२१ असार काठमाडौं । उपत्यकामा भूकम्पको झड्का महशुश भएको छ । अपरान्ह ४ बजेर १६ मिनेट जाँदा गएको भूकम्पका कारण मानिसहरुको भागदौड मच्चिएको छ । भक्तपुरको सल्लाघारी नजिक केन्द्रबिन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको…

रौतहटमा २५ लाख बिमा रुपैयाँकोलागि बाबुले ४ वर्षीया नाबालिका छोरीको हत्या

मो.मोजिवुलाह रौतहट रौतहटमा २५ लाख बिमा रुपैयाँकोलागि बाबुले ४ वर्षीया नाबालिका छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले गत १६ गते ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी…