मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

पहिराले घर पुर्दा दुई जनाको मृत्यु

२७ असार, काभ्रे काभ्रेको बनेपा नगरपालिका–३ मा पहिराले घर पुर्दा दुई जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । लगातारको वर्षापछि आएको पहिरोले रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जनाएको छ ।…

दिपेन्द्रले दिए मोदीलाई ३० दिने अल्टीमेटम, तरकारी न दिए प्लेनबाट खुवाउँछु

काठमाडौं, २७ असार । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले भारतबाट आयात हुने तरकारीमा विषादी रहेको र यसबाट लाखौं नेपालीहरुको जनजीवन प्रभावित बनेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गम्भिर ध्यानाकार्षण गराएका छन् । शुक्रबार रिपोर्टर्स क्लब…

नारायणगढ–मुग्लिन सडकखण्डमा राति भएको वर्षाका कारण पहिरो खसेपछि सडक एकतर्फीमात्रै सञ्चालनमा

काठमाडौं, २७ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण एकतर्फीमात्रै गाडी चलिरहेका छन् । बिहीबार राति भएको वर्षाका कारण पहिरो खसेपछि सडक एकतर्फीमात्रै सञ्चालनमा आएको हो ।यो सडक खण्डको सत्र किलोमा बिहीबार राति १० बजेतिर पहिरो…

गैरआवासीय नेपाली संघ हङकङबाट बर्खास्त भेषमणिद्दारा पुनर्बहालीका लागि निवेदन

हङकङ, गैरआवासीय नेपाली संघ हङकङको कार्य समिति सदस्यबाट बर्खास्त भएका भेषमणि श्रेष्ठले आफूमाथि अन्याय भएकोभन्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदमा निवेदन हालेका छन् । कार्यसमितिको निर्यणलाई अवज्ञा गरेको भन्दै गैरआवासीय नेपाली संघ हङकङले कार्य…

काठमाडौँमा साझाका रात्रिकालीन बस सेवा शुरु

काठमाडौं, २६ असार । साँझ ६-७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका…

“मलाई नपुंसक बनाईयो , मर्न जाँदा आमा पनि संगै मर्न जान खोज्छिन “(भिडियो)

नेपालमा कक्षा १२ सम्मको पढाई सकेर काम र पढाईको सिलसिलामा भारतको जम्बु गएको बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका ब्यक्तिले आफुलाई अहिलेको हालतमा पुर्याएको उनको भनाई छ ।सोही अवधिमा त्यहीँको एक अस्पतालमा आफुलाई…

प्रधानमन्त्रीले विषादी प्रकरणमा माफी मागे

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा माफी मागेका छन् । उनले यो प्रकरणमा आफूलाई झुक्याइएको स्पष्ट पारे । बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताए । उनले भने,‘भारतबाट…

‘भारतीय दुतावासको पत्रको जवाफ परराष्ट्रले दिनुपर्छ’ :मन्त्री खनाल

काठमाडौं, २६ असार । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले विषादी चेकजाँच अहिलेपनि जारी नै रहेको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले अहिलेपनि विषादी परीक्षण आफ्नै…

२०७६ साल असार २६ गते बिहीबार को राशिफल

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। कमजोरी…

आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने

काठमाडौँ । आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न सरकारले प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ । हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण शुरु गर्न मेसिनको…