पाल्पाको बगनाशकालीमा महामृत्युन्जय शिवासन धाम,१८ करोडको गुरुयोजना
पाल्पाको बगनाशकाली गाउँपालिकामा रहेको महामृत्युन्जय शिवासन धाम धार्मिक पर्यटनको गन्तब्य बनेको छ ।तिव्र गतिमा निर्माण कार्यअगाडि बढेको धाम प्रदेश नं ५ कै धार्मिक पर्यटकिय गन्तब्यको रुपमा विकास हुने निश्चित भएको स्थानीयहरुले बताएका छन । धामको…
सिद्धबाबा क्षेत्रको पहिरो हटाउन बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म सडक बन्द
बुटवल-सिद्धार्थ राजमार्गको बुटवल –तानसेन सडकखण्ड आज विहान १० बजेदेखि बन्द भएको छ । सडकखण्डको तिनाउँ गाउँपालिका ३ दोभानप्रहरी चौकि देखि सिद्धबाबा हेडबक्स क्षेत्रको सडक छेउछाउका ढुङगा र पहिरो हटाउन बिहान १० बजेदेखि सडक बन्द गरीएको…
वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण हालसम्म नेपालमा ६५ जनाले ज्यान गुमाए
काठमाडौं। गत विहीवारवाट अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण हालसम्म नेपालमा ६५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २४ महिला र ४१ पुरुषको ज्यान…
नयाँबसपार्कमा टप राजधानी दोहोरी साझको नेपाली सेनाका पुर्व प्रधानसेनापती रुक्मांगद कटवालद्वारा बिशेश कार्यक्रमका बिच रिबन काटेर उदघाटन
काठमाडौ -काठमाडौको नयाँबसपार्कमा टप राजधानी दोहोरी साझको नेपाली सेनाका पुर्व प्रधानसेनापती रुक्मांगद कटवाल,काठमाडौ जिल्लाका सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल,बरिस्ठ गायक नारायण रायमाझी,चर्चित गायक बिष्णु खत्री,गायिका सीता थापा र गायक राजेन्द्रकुमार कार्कीले एक कार्यक्रमका बिच…
एकातिर सरकारको आलोचना, अर्कोतिर पार्टीभित्र किचलो
काठमाण्डौ -एकातिर सरकारको आलोचना, अर्कोतिर पार्टीभित्र किचलो । सत्तारुढ दल नेकपा अहिले सहज स्थितीमा छैन । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको एक वर्ष नाघिसकेको छ । तर अझै पनि एकता प्रक्रिया…
बुटवल पाल्पा सडक खण्ड साँझ ६ बजेबाट सञ्चालन
बुटवल – सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड साँझ ६ बजेबाट सञ्चालनमा आएको छ ।दिउँसो केही घण्टा एकतर्फी यातायात सञ्चालन हुँदा पहिरो पन्छाउन वाधा परेकाले २ बजेदेखि ६ बजेसम्मका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो…
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु
काठमाडौं–अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले…
सप्तकोशी नदीको ब्यारेज को ५६ वटै ढोकाखुला
विराटनगर, असार २९ सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिनुभयो ।…
आइतबारसम्म देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौँ, असार २८ । मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भू–भाग नजिक अवस्थित रहेकाले आइतबारसम्म देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम…
देशका अधिकांश स्थानमा वर्षा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह
काठमाडौं । देशका अधिकांश स्थानमा आज पनि बिहानैदेखि वर्षा भइरहेको छ ।कतिपय स्थानमा आज भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुनी न्यूनचापीय रेखा र मध्य तथा पूर्वी भागमा…