भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

exclusive

चाईनीज कम्पनीको लगानीमा याम्बालिङ् बिद्युत आयोजना निर्माण हुने

काठमाडौं-सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बरस्थित् याम्बालिङ् खोलामा ७.२७ मेघावाट विद्युत उत्पादनको लागि चाईनिज कम्पनी जोङदिङ ईन्टरनेश्नल ईन्जिनिरियङ लिमिटेडले लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।रिपोर्टर्स क्लब नेपालमा याम्बालिङ् हाईड्रोपावर प्रा.लिले पत्रकार सम्मेलन गरेर उक्त आयोजनाको…

त्रिकोणात्मक प्रेममा “तिम्रो मान्छे म”

चितवन-युवा युवतीहरुबीच अत्याधिक रुचाइएको त्रिकोणात्मक प्रेम कथामा आधारित “तिम्रो मान्छे म” को म्युजिक भिडियो बजारमा आएको छ । म्युजिक भिडियोलाई हाईलाईस्टस म्युजिकले बजारमा ल्याएको हो । कृपा डिजिटलको प्रस्तुति रहेको उक्त पप गीतमा युवा पंक्तिमा…

राजदूत खाली भएका देशमा राजदूत नियुक्त गर्ने तयारीमा सरकार

मलेसियाको राजदूतमा बौद्धिक व्यक्तित्व प्राडा संग्रौलाको सम्भावना काठमाडौं, ५ जेठ । सरकारले हाल राजदूत खाली रहेका भारत, मलेसिया, युएईलगायत राष्ट्रमा तुरुन्तै राजदूत नियुक्तिको तयारी थालेको छ । मलेसियाका लागि रिक्त रहेको नेपाली राजदूतका लागि प्राध्यापक…

टुँडिखेलमा मोदीलाई गार्ड अफ अनरको सम्मान

२८ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंको टुँडिखेलमा गार्ड अफ अनरको सम्मान दिइएको छ । जनकपुर भ्रमण सकेर काठमाडौं आएका उनलाई नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनरको सम्मान दिएको हो ।…

काठमाडौं आइपुगे मोदी, परराष्ट्रमन्त्री ज्ञवालीको स्वागत

२७ वैशाख, काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । जनकपुरबाट काठमाडौं आएका मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे । मोदी शुक्रबार विहान पटनाबाट जनकपुर…

कलेजमा अध्ययनरत भावी सेफहरुको लागि प्रेरणा तथा ऊर्जा दिन सेफ आइकन इच्छुक कलेज लाई सहभागी हुन अपिल

काठमाडौ- नेपालमा पहिलो पल्ट हस्पिटालिटी म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुलाई टार्गेट गरेर कलेज सेफ आइकन कन्टेष्ट हुने भएको छ। सगतानी एक्जिमको प्रस्तुति तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानसंगको सहकार्यमा स्नेहा ट्राभल्स मिडियाले यस कलेज सेफ आइकन…

मोफसल यात्रामा हैरानको टिम

बुटवल -विश्वकै कान्छा सौगात विष्टको निर्देशनमा बनेको चलचित्र हैरानको प्रचार–प्रसारका लागि निर्माता टोली मौफसलको दौडमा निस्किएको छ । टोलीले बुधबार प्रदेश नम्बर पाँचको अस्थायी मुकाम बुटवलमा पत्रकारहरूसँग फिल्मको बारेको साक्षात्कार गर्यो । चलचित्र आउँदो जेठ…

साउदी जेलमा रहेका पुन र घर्तीलाई छिट्टै नेपाल झिकाउन पहल गरिने

काठमाडौं-उपराष्ट्रपति नन्द बहादुर पनका छोरा एवम् समाजसेवी दिपेश पुनले ब्लडमनीको अभावमा साउदीको जेलमा रहेका गोरखाका कुमार पुन र रोल्पा निवासी दिलबहादुर घर्तीलाई केही समयमै नेपाल झिकाउने पीडित परिवारलाई वचन दिएका छन् । रिपोर्टर्स क्लबमा दिलबहादुर…

औषधि उत्पादन संघलाई अनुगमन गर्छु, स्वास्थ्य क्षेत्रको सिण्डिकेट तोड्छु : मन्त्री अर्याल

काठमाडौँ-स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा रहेका सिण्डिकेट तोड्ने उद्धघोष गरेकी छिन् । उनले भनिन्,‘स्वास्थ्य क्षेत्रभित्र रहेका सबै खाले बेथिति तथा सिण्डिकेट तोड्छु।’बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो…

‘भारतीय प्रधानमन्त्री मोदीलाई उच्च सम्मानका साथ स्वागत गर्छौ’- मन्त्री यादव

काठमाडौं-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले आफ्नो मन्त्रालय माताहातका निकायहरुमा रहेको सबैखाले सिण्डिकेटहरु अन्त्य गर्ने स्पष्ट पारेका छन् ।बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले वर्तमान सरकार सिण्डिकेट तोड्ने अभियानमा सफल…