exclusive

यस्ता छन् टुप्पी पल्नुका अनौठा फाइदा , जुन सुनेर तपाई छक्क पर्नु हुनेछ

सामान्यतय हिन्दु धर्म अनुसार ब्राह्मण जातिले टुप्पी राख्ने चलन छ। कपाल काट्दा टाउकोको बीच अथवा केन्द्र भागमा रहेको रौंलाई राख्ने गरिन्छ, त्यसलाई नै टुप्पी भनिन्छ । टुप्पीलाई शिखा पनि भन्ने गरिन्छ । धर्म शास्त्रहरुमा टुप्पी…

शिक्षकले आफ्नै विद्यालयमा पढ्ने १४ वर्षीय छात्रालार्इ बलात्कार

स्याङ्जा- जिल्लाको चापाकोट नगरपालिका – ७ गंगालाल माध्यामिक विद्यालयका शिक्षकले आफ्नै विद्यालयमा पढ्ने छात्रालार्इ बलात्कार गरेको प्रदाफास भएको छ। कक्षा ७ मा पढ्दै आएकी १४ वर्षीय सिमा नेपालीलाई शिक्षक रामभक्त आचार्यले जर्बजस्ती गरेको आरोप पीडित…

रुपन्देहीको तिलोत्तमामा सात करोड लगानीमा नाटकघर बनाइदै

रुपन्देही-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा काठमाण्डौ बाहिर पहिलो पटक नाटक घर बन्ने भएको छ ।तिलोत्तमा नगरपालिका वडा न २ मा रहेको शंकरनगर सामुदायिक बनको १२ कठ्ठा क्षेत्रफलमा करिब  ७ कराेडकाे लगानीमा नाटकघर बन्नेछ ।निर्माणकार्यको अन्तिम तयारी भएको…

प्रदेश ५ को गुरुयोजनामा ‘जितगढी किल्ला’

बुटवल -प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको जितगढी किल्लालाई राष्ट्रिय स्वाभिमान र वीरताको सम्पदाको रुपमा संरक्षण गर्ने गरी गुरुयोजना बनाउन निर्देशन दिएका छन् ।उद्योग, वन, पर्यटन र वातावरण मन्त्रालयले विश्व वातावरण दिवसको अवसरमा गरेको…

शहीद परिवारलाई उन्नत जातका गाई र भैँसी दिईने

राजविराज – प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ ।राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण…

आन्तरिक राजस्व विभाग भन्छः सेयर बेच्दा नोक्सानी भए कर तिर्नु पर्दैन, बढी तिरेको फिर्ता हुन्छ

काठमाडौं -आन्तरिक राजस्व विभागले सेयर बेच्दा नोक्सानी भए पुँजीगत लाभकर तिर्नु नपर्ने बताएको छ । सेयर लगानीकर्ताले नोक्सानीमा पनि कर लाग्ने ब्यवस्था ल्याइयो भनिरहेको बेलामा विभागको यस्तो भनाइ आएको हो ।सेयर लगानीकर्ताले किनेकोभन्दा कम वा…

चिनियाँ सहयोगमा रेल, गफमै सिमित हुने खतरा(तथ्यसहित)

काठमाडौं -रसुवागढीदेखि काठमाडौं जोड्ने रेलमार्ग अनुदानमा निर्माण गरिदिन नेपाल सरकारले चीनसँग आग्रह गर्ने भएको छ ।प्रधानमन्त्री केपी ओलीका अवैतिनक सल्लाहकार समेत रहेका राजन भट्राईले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा समेत चीन सरकारलाई सो रेलमार्ग अनुदानमा…

ताप्लेजुङमा स्काभेटर पुरिँदा चालकको मृत्यु

ताप्लेजुङ-ताप्लेजुङको फक्तान्लुङ गाउँपालिका–२ खेजेनिनमा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटरसहित चालक र सहचालक पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । आज साँझ झरेको पहिरोले बा २ ग ५२६३ नं।को स्काभेटर…

माटाका भाँडाबाट राम्रो कमाई गर्दै नुवाकोटका कुमाल समुदाय

नवदीप श्रेष्ठ/त्रिशूली, नुवाकोट(रासस):जिल्लाका कुमाल समुदायले बजारको मागलाई ध्यानमा राखेर बनाएका माटोका भाँडाकुँडाबाट मनग्ये आम्दानी गरिरहेको बताएका छन् ।बजारको अभावका कारण नभई गतिलो माटोको अभावका कारण धेरै कुमाल परम्परागत पेशाबाट पलायन भए पनि पुख्र्यौली पेशालाई निरन्तरता…

साउदी अरबका महिलाले पहिलोपटक पाए ड्राइभिङ लाइसेन्स

साउदी अरबमा पहिलोपटक महिलाहरुले ड्राइभिङ लाइसेन्स (चालक अनुमति पत्र) पाएका छन् । सोमबार १० जना महिलाहरुलाई लाइसेन्स वितरण गरिएको छ ।यसअघि साउदीको क्राउन पिन्स मोहम्मद बिन सलमानले महिलाहरुलाई ड्राइभिङ लाइसेन्स नदिने नियम हटाउने ऐतिहासिक निर्णय…