संघीय संसद का दुबै सदनमा भाषाविज्ञको अभाव,
गंगा बराल, काठमाडौँ । संघीय संसदका दुवै सदनमा सांसदहरूले विभिन्न भाषामा बोलेका कुरा नेपालीमा अनुवाद गर्न अनुवाद इकाई स्थापना गरिएको छ । तर उक्त इकाईमा विभिन्न भाषाअनुसारका कर्मचारीको व्यवस्था नहुँदा कुन सांसदले के बोले भन्नेबारे…
‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले १६ गते लागि आह्वान गरेको नेपाल बन्द फिर्ता
चैत १३ काठमाडौ नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही चैत १६ गते शनिबारको लागि आह्वान गरेको नेपाल बन्द फिर्ता लिएको छ । बुधबार साँझ नेकपाले एक विज्ञप्ति जारी गर्दै बन्द फिर्ता लिएको…
रास्ट्रपति बाट दुवै सदनको बैठकबाट पारित तिन विधेयक प्रमाणीकरण
चैत्र १३काठमाडौं सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं.…
जापानमा नेपाल बायुसेवा निगमको उडानभर्न नारीता बिमान स्थलले राख्यो प्रस्ताब, सर्त मानिए ३ बर्ष सम्म एयरपोर्ट चार्ज निशुल्क
रबिन प्रसाद थपलिया । काठमाण्डौं । चैत्र १३ । नेपाल–जापान हवाई सम्झौतासंगै जापानको टोकियो स्थीत नारीता अन्तराष्ट्रिय बिमान स्थलले नेपाली ध्वजाबाहक बिमान कम्पनी नेपाल बायुसेवा निगमलाई उडान भर्न प्रस्ताब गरेको छ । दुई दिन अघि…
सरकारले एक हप्ताभित्र आफ्ना माग पुरा नगरे ३२ वटै जिल्लाका सम्पुर्ण प्राविधिकहरुको सामुहिक राजीनामा दिने
काठमाडौं, १२ चैत्र । सरकारले एक हप्ताभित्र आफ्ना माग पुरा नगरे ३२ वटै जिल्लाका सम्पुर्ण प्राविधिकहरुको सामुहिक राजीनामा दिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले चेतावनी दिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा…
साल्ट टेडिङ्ग कर्पोरेशन लिमिटेडको ५२ औं वार्षिक साधारणसभा सम्पन्न
चैत ११,काठमाण्डौ। साल्ट टेडिङ्ग कर्पोरेशन लिमिटेडको ५२ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। उक्त सभाले आ.व.२०७४।०७५ मा भएको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।…
सेना परिचालनसम्बन्धी विद्येयक असान्दर्भिक भएकोले फिर्ता लिनु पर्छ : पूर्व सहायक रथी बानिया
काठमाडौं, १० चैत्र । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी धर्म बहादुर बानियाँले सेना परिचालनसम्बन्धी विद्येयक असान्दर्भिक भएकोले फिर्ता लिनुपर्ने बताएका छन् । उनले भने,‘यो विद्येयक असान्दर्भिक छ, त्यसैले यसलाई फिर्ता लिनुपर्छ ।’ आइतबार रिपोर्टर्स…
यस वर्षको एसइई परीक्षामा आज देखि देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी
चैत १०काठमाडौ। आज बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आज बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको…
विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको छ : प्रवक्ता श्रेष्ठ
गोरखा, ९ चैत्र / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको बताएका छन् । शनिबार गृहजिल्लामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले ‘विप्लव समूह एउटा राजनितिक शक्ति हो…
गोरखाको धार्चे गाउँपालिको माछाखोलामा सुपर माछाखोला जलविद्युत आयोजना निर्माण शुरु
चैत ९,गोरखा - गोरखाको धार्चे गाउँपालिको माछाखोलामा सुपर माछाखोला जलविद्युत आयोजना निर्माण शुरु भएको छ । लाप्राक र सिङ्लाको बीच भाग भएर बग्ने धार्चे ५ को माछाखोलाबाट विकास हाइड्रोपावर कम्पनीले ४.५५ मेगावाटको जलविद्युत उत्पादन गर्न…