नागरिकता विधेयक बिरुद्धको संघर्ष समन्वय समितिले संसदमा पेश गरिएको नागरिकता विद्येयक राष्ट्रघाती भएको भन्दै तत्काल खारेज गर्न माग
काठमाडौं, ८ चैत्र । नागरिकता विधेयक बिरुद्धको संघर्ष समन्वय समितिले संसदमा पेश गरिएको नागरिकता विद्येयक राष्ट्रघाती भएको भन्दै तत्काल खारेज गर्न माग गरेको छ । समितिले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जबरजस्ती विद्येयक…
नेपाल बार एसोसिएशनको आगामी नेतृत्वको लागि अध्यक्षका प्रत्यासीद्धय चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेल दुवैले आ–आफ्नो जीतको दाबी
काठमाडौं, ८ चैत्र । नेपाल बार एसोसिएशनको आगामी नेतृत्वको लागि अध्यक्षका प्रत्यासीद्धय चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेल दुवैले आ–आफ्नो जीतको दाबी गरेका छन् । नेकपाका तर्फबाट श्रेष्ठ नेतृत्वको प्यानल चुनावी मैदानमा छ भने कांग्रेसको तर्फबाट…
मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक छ: डा .महत
काठमाडौं, ७ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलन गर्नु आवश्यक रहेको स्पष्ट पारेका छन् । उनले भने,‘मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक छ,…
संवैधानिक परिषद्को सिफारिसमा पाँच अध्यक्ष पदमा नियुक्त
चैत्र ७ काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवैधानिक परिषद्को सिफारिसमा देहाय बमोजिमका महानुभावहरुलाई तपसिल बमोजिमको निकायका लागि अध्यक्ष पदमा नियुक्त गर्नुभएको छ । तपसिल क्र.सं. नामथर निकाय 1 श्री बालानन्द पौडेल राष्ट्रिय प्राकृतिक…
तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न सापकोटाको माग
काठमाडौं, ७ चैत्र । राप्रपाका नेता शम्भुप्रसाद सापकोटा ‘अखण्ड’ ले तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सापकोटाले यस्तो माग गरेका हुन् । पछिल्लो समय…
आज र भोलि तराई क्षेत्रमा उल्लासपूर्वक होली पर्व मनाइँदै छ ।
काठमाडौं, ६ चैत । आज र भोलि तराई क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला…
बराहक्षेत्र चतराधाममा चैत्र २३ गतेदेखि बैशाख २४ गतेसम्म हुने अर्ध कुम्भमेलाको सम्पूर्ण तयारी पुरा
काठमाडौं, ६ चैत्र । आगामी चैत्र २३ गतेदेखि २०७६ बैशाख २४ गतेसम्म एक महिनासम्म बराहक्षेत्र चतराधाममा सञ्चालन हुने अर्ध कुम्भमेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । बुधबार महाकुम्भमेला आयोजक समिति बराहक्षेत्र–१, कुम्भनगरी, चतराधाम,…
आज रङ्गको पर्व रङ दलेर होली मनाउने चलन होशियार धेरै जसो रङहरू हानिकारक
काठमाडौँ । रङ्गको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि नेपाल प्रहरीले विशेष प्रचारात्मक अभियान चलाएको छ । काठमाडौँ उपत्यकामा विगत तीन दिनदेखि नै हरेक प्रहरी इकाइमार्फत समुदायसँग मिलेर प्रचारप्रसार अभियान चलाइएको…
रास्ट्रपति बाट फागुपूर्णिमा (होली) पर्व, २०७५ का अवसरमा ब्यक्त शुभकामना सन्देश व्यक्त
चैत ६,काठमाडौं ।सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट फागुपूर्णिमा (होली) पर्व, २०७५ का अवसरमा शुभकामना सन्देश दिनुभएको छ । हेर्नुस् सन्देश नेपाली हरूको महान पर्व फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी…
होली पर्वमा कसैले जबरजस्ती लोला हानेमा प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने
चैत ५ काठमाडौ चैत ६ गते बुधवार देखि मनाइने होली पर्वमा कसैले जबरजस्ती लोला हानेमा प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने भएको छ । होलीमा सरकारले सार्वजनिक बिदा दिएपनि काम विशेषले सडकमा निस्कनेहरुमाथि कसैले लोला हानेमा…