मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

काठमाडौं महानगरमा अव पिकअप एण्ड ड्रपको सिस्टम शुभारम्भ

काठमाडौं। काठमाडौं महानगरमा बढ्दो सवारी साधनको कारण अचाक्ली ट्राफिक जाम हुन थालेपछि यसलाई न्यून गर्न पिकअप एण्ड ड्रपको सिस्टम शुभारम्भ गरिएको छ। काठमाडौं महानगरपालिकाको अगुवाईमा काठमाडौं महानगरको टुंडिखेल, भद्रकाली, रत्नपार्क, भोटाहिटी तथा जमल वरपर यो…

दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौँः प्रम ओली

काठमाडौँ: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताएका छन् । तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी सङ्गठन र नेकपा (माओवादी…

नेपाली कांग्रेसको महासमिति बैठक शुभारम्भ–अव पार्टी एक भएर अघि बढ्ने प्रतिबद्धता

काठमाडौँ। नेपाली काङ्ग्रेसको महासमिति बैठक शनिवारवाट काठमाडौंमा शुरु भएको छ। बैठक उद्घाटन समारोहमा कांग्रेसका नेताहरुले अब पार्टी एक भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले हात समाएर एकताको…

नुवाकोटमा मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २०, १५ घाईते ,५ जनाको मात्र सनाखत

काठमाण्डौं । मंसिर २९ । नुवाकोटमा शुक्रबार भएको आईचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । दुर्घटनामा १७ पुरुष र ३ महिला गरी २० जनाको मृत्यु भएको छ । १८ जनाको हिजो र २…

नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा ३० जनाको मृत्यु

काठमाण्डौं , मंसिर २८ । नुवाकोटको दुप्चेश्वर गाँउपालीकामा केहि बेर अघि भयानक सवारी दुर्घटना भएको खबर प्राप्त भएको छ । शिखरबेसीबाट घयाङफेदी तर्फ जाँदै गरेको बा३ख ३९१३ नम्बरको आईचर शुक्रबार साँझ दुर्घटना हुंदा दुई दर्जन…

‘द भ्वाइस अफ नेपाल’ को फाइनल आज को बन्ला त् पहिलो ‘द भ्वाइस अफ नेपाल’ ?

काठमाडौं, २८ मंसिर । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को फाइनल आज हुँदैछ । आज शुक्रबार कतारको राजधानी दोहास्थित सनैयाको एसियन टाउन ग्राण्ड मलमा रहेको एमपी थियटरमा फाइनल कार्यक्रम हुन लागेको हो ।…

लैंगिक हिंसाका मुद्धालाई प्राथमिकता दिने पत्रकारहरुको प्रतिवद्धता ।।

काठमाण्डु उपत्यकामा कार्यरत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले आफुले लैंगिक हिंसा विरुद्धका मुद्धालाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् । युएन वुमन र सामुदायिक रेडियो प्रशारक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले यस्तो प्रतिवद्धता जनाएका हुन्…

पुषभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्छौं, राजधानी यथावत : मुख्यमन्त्री पौडेल

‘जनतालाई अनुभुति हुनेगरि, देखिनेगरि, बुझ्नेगरि र हाम्रो प्रदेश सरकारले गरेको भन्नेगरि काम अगाडि बढाउँछौं’ ‘केन्द्र र प्रदेशबीचको ग्याप कम गर्न अन्तरप्रदेश सचिवालय गठन गर्छौं’ काठमाडौं, २६ मंसिर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले…

अकुत सम्पति सार्वजनिक गर्न नागरिक आयोग गठन

काठमाडौं, २५ मंसिर । स्वतन्त्र राष्ट्रिय अभियान नेपालका अभियान्ता एवम् अधिवक्ता दिनेशराज सत्यालको नेतृत्वमा स्रोत नखुलेको सम्पति सार्वजनिक गर्नको लागि नागरिक आयोग गठन गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र राष्ट्रिय अभियान नेपालले पत्रकार सम्मेलन…

निर्मला हत्याका दोषी पत्ता लगाउन सरकार निरन्तर अनुसन्धानमा छ : प्रम ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताए । राष्ट्रिय मानव अधिकार आयोगले ७०औँ अन्तर्रा्ष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सोमबार यहाँ आयोजना…