शक्तिशाली राष्ट्रहरु मानव अधिकारको बारेमा गम्भिर बन्नुपर्छः परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं, २४ मंसिर । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विश्वका शक्तिशाली राष्ट्रहरु हतियारको प्रतिष्पर्धा छोडेर विश्वमा जारी हिँसा, भोक र रोकलाई निर्मुल गर्नतर्फ लाग्नुपर्ने धारणा राखेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले ७० औं अन्तर्राष्ट्रिय मानव…
निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेपाल महिला संघले माग्यो गृहमन्त्री थापाको राजिनामा
काठमाडौं, २३ मंसिर । नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’को राजिनामा माग गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा नेपाल महिला…
२०१८ को मिस वर्ल्डको उपाधि मेक्सिकोकी सुन्दरी भनेसा पोन्सलाइ, शृंखला खतिवडाको यात्रा अन्तिम १२ सम्म
काठमाडौँ। सन् २०१८ को मिस वर्ल्डको उपाधि मेक्सिकोकी सुन्दरी भनेसा पोन्स दे लेओनले जितेकी छन्। फाइनलमा थाइल्याण्ड, बेलारुस, युगान्डा र जमैकाकी सुन्दरीलाई पछि पार्दै मेक्सिकोकी भनेसाले यस बर्षको मिस वर्ल्डको उपाधि जितेकी हुन्। त्यस्तै मिस…
एसियाबाट भारत र चीनलाई पछि पार्दै मिस नेपाल खतिवडा पुगीन मिस वल्डको उत्कृष्ट १२ मा, हेर्नुहोस ताजा तस्वीरहरु
काठमाण्डौं । मंसिर २२ । एसियाली मुलुक भारत र चीनका सुन्दरीहरुलाई पछि पादैं मिस नेपाल श्रृंखला खतिवडा मिस वल्डको उत्कृष्ट १२ मा पर्न सफल भएकी छन् । चीनमा जारी प्रतियोगितामा भर्खरै नेपालकी श्रृंखला खतिवडा उत्कृष्ट…
इन्टेग्रीटी आइडल २०१८ को उपाधी बर्दियाका प्रमुख जिल्ला अधिकारी, राम बहादुर कुरुम्बाङ्गलाई
वर्ष २०१८ को इन्टेग्रीटी आइडलको उपाधी बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले प्राप्त गर्नु भएको छ । आज काठमाण्डौंमा आयोजित एक कार्यक्रमका विच इन्टेग्रीटी आइडल २०१८ घोषणा गरिएको हो । इमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवक…
बहालवाला न्यायाधीशको श्रीमती भएरपनि म एक निर्दोष महिलामाथि यति ठूलो अन्याय हुन्छ भने सर्वसाधारणले न्यायको आशा कसरी गर्न सक्लान ? : ललिता (भिडियोसहित)
काठमाडौं, २२ मंसिर । सर्वोच्च अदालतका बहालवाला न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिता कुमारी राउतले आफू श्रीमानबाट अन्यायमा परेको खुलासा गरेकी छन् । राउतले शनिबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गरेर श्रीमानबाट अन्याय खेप्नुपरेको खुलासा…
शाही युवा शक्तिको घोषणा : ‘ओली गणतन्त्र नेपालका अन्तीम प्रधानमन्त्री हुन’ (भिडियोसहित)
‘सत्ता, शक्ति र सम्पतिको लागि नेताहरुले देश र जनतालाई लिलाम गर्दैछन्’ : अध्यक्ष खड्का काठमाडौं, २१ मंसिर । शाही यूवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएको…
ओली सरकार हुत्तिहारा हो, तुरुन्त राजिनामा दिनुपर्छ : आजाद जनता पार्टी (भिडियोसहित)
काठमाडौं, १९ मंसिर । आजाद जनता पार्टी नेपालले एशिया प्यासिफिक सम्मेलनको बहानामा नेपाललाई क्रिश्यिचन राष्ट्र घोषणा गर भन्नेसम्मको दुस्साहस गर्ने अवसर दिएको भन्दै वर्तमान सरकारलाई हुत्तिहाराको संज्ञा दिँदै तुरुन्त राजिनामा दिनुपर्ने माग गरेको छ ।…
नेका बैठक जारी, काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याबारे बहस
काठमाडौं– प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा १० जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन् । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा केन्द्रीय…
‘ओली सरकार हुँदाहुँदै अब धार्मिक द्वन्द्वको पनि नाईके हुन थाल्यो’ : विश्वकर्मा
‘प्रधानमन्त्रीले संसदमा सार्वजनिक रुपमा माफी माग्नुपर्छ’ काठमाडौं, १८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले एशिया प्यासिफिक समिट आयोजनामा सरकारको संलग्नता हुनु नेपालको ईतिहाँसमा सबैभन्दा ठूलो दुर्घट्ना भएको टिप्पणी गरेका…