मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

विखण्डनकारीको नागरिकता खारेज गर्नुपर्छ : चन्द्र भण्डारी

कात्तिक १३, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भण्डारीले नेपालमा अराजकता बढ्दै गएकोमा…

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ, १३ कात्तिक । धपेडी र आरामको कमीले प्रधानमन्त्री अस्वस्थ हुनुभएको डाक्टरहरुले बताएका छन् । दसैँको बेला टीकाटालो र भेटघाटमा बढी नै व्यस्त हुनुभएकाले उहाँलाई संक्रमण देखिएको हो । डाक्टरहरुले भेटघाट कम गर्न र पर्याप्त…

प्रधानमन्त्री ओलीलाई छातीमा सङ्क्रमण, शिक्षण अस्पतालमा भर्ना

काठमाडौँः छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनकोे शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटिआइ) का…

अजयक्रान्तिको प्रत्येक १२ बर्षमा प्रदेशको राजधानी परिवर्तन गरिनु पर्ने अडान

काठमाडौं। नेपालमा प्रदेश राजधानीको विषयमा चर्को बहस भैरहेको छ। यो बहसमा गजबको निकास ३ नंबर प्रदेशका प्रदेश सभासद डा.अजयक्रान्ति शाक्यले निकालेका छन्। सभासद डा.शाक्यले प्रत्येक १२ बर्षमा  प्रदेशको राजधानी परिवर्तन गर्ने निकास निकालेका हुन्।  १२…

नेकपा चियापान एकतापछि घुलमिलको अवसर, चालीस हजार सहभागी

काठमाडौँ–“नेपालका राजनीतिक दल सधँै झगडा मात्र गर्दैनन् मिल्छन् पनि भन्ने सन्देश हामीले दिँदै आएका छौँ ।” चीनका लागि पूर्व नेपाली राजदूत एवं नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) केन्द्रीय सदस्य टङ्क कार्कीले भृकुटीमण्डपमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका…

सीके राउत र सशस्त्र समूहहरुसँग फोरम र राजपाको अन्तरसम्बन्ध छ : नेता मण्डल (भिडियोसहित)

काठमाडौं, ९ कात्तिक ।नेकपाका प्रदेश नम्बर २ का ईन्चार्ज एवम् प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले राजपा र फोरमको सीके राउत र सशस्त्र समूहरुसँग अन्तरसम्बन्ध रहेको आरोप लगाएका छन् । उनले भने,‘संविधान…

नेपाल र मलेसियाबीच आगामी कात्र्तिक १२ गते श्रमिक आपूर्ति गर्ने

काठमाडौं : नेपाल र मलेसियाबीच आगामी कात्र्तिक १२ गते श्रमिक आपूर्ति गर्ने बिषयमा हस्ताक्षर हुँदैछ । उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरन कात्तिक ११ गते नेपाल आउँदै हुनुहुन्छ । समझदारीपत्रमा हस्ताक्षर भएसँगै…

प्रचण्डको अभिव्यक्ति धम्की हो, हामी मुकाविला गर्न तयार छौं : लाल (भिडियोसहित)

‘संघ र प्रदेशबीच द्वन्द्व चर्काएर आफू सत्तामा पुग्ने प्रचण्डको रणनीति छ’ काठमाडौं, ८ कात्तिक । राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले नेकपाका अध्यक्ष प्रचण्डले जनकपुरमा गएर प्रदेश सरकारलाई ‘ओभरटेक’ नगर्न दिएको निर्देशनलाई धम्कीको संज्ञा दिएका छन्…

हिजाे स्थगित नेकपा सचिवालय बैठक आज

काठमाडौं, ८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार स्थगित सचिवालय बैठक आज बस्दै छ । बुधबार अपराह्न ३ बजेका लागि बोलाइएको बैठक सचिवालय सदस्यहरुको कार्यव्यस्तताका कारण स्थगित भएको थियो । पार्टी केन्द्रीय कार्यालय…

विश्वका १० उत्कृष्ट घुम्न लायक शहरको सूचीमा काठमाडौं

काठमाडौं : काठमाडौं विश्वका १० उत्कृष्ट घुम्न लायक शहरको सूचीमा परेको छ । घुमफिरका गन्तब्यबारे जानकारी सार्वजनिक गर्दै आएका अमेरिकी ट्राभल गाइड ‘लोन्ली प्लानेट’ले सन दुई हजार १९ मा घुम्न लायक भनेर सार्वजनिक गरेको दश…