“प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही छैन, न प्रचण्ड न त माधव नेपाल नै”
गजुरेलको प्रश्न : यो असफल सरकारलाई जनताले कति दिन बोक्ने ? ‘जनताले यो सरकारलाई थुकिराखेका छन्, त्यसैले कहिलेकाहीँ कम्युनिष्ट भन्नपनि लाजै लाग्छ’ काठमाडौं, ७ कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्री…
बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा, यस्तो छ शास्त्रीय मान्यता
काठमाडौँ, ७ कात्तिक । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व…
मन्त्रिमण्डल पूनर्गठन हुन्छ, प्रधानमन्त्री परिवर्तन हुँदैन् : पौडेल
‘यो ८ महिनामा सरकारले मुलुकको अर्थतन्त्र तहसनहस बनायो' काठमाडौं, ६ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र…
एक करोडको लागतमा गाउँपालिका निर्माण
बनेपा, ५ कात्तिक – जिल्लाको विकट क्षेत्र डाँडापारिमा अवस्थित महाभारत गाउँपालिकाले करीब रु एक करोडको लागतमा गाउँपालिकाको भवन निर्माण गरेको छ । सङ्घीय संरचनाअनुसार स्थानीय तह गठन भएपछिको पहिलो निर्वाचनबाट निर्वाचित भएपछि जनप्रतिनिधिले भवन अभावका कारण…
एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल
नवलपरासी, ५ कात्तिक :एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, कोल्हुवामा हुने प्रतियोगितामा…
आँबुखैरेनीमा बस दुर्घटना, ३२ यात्रु घाइते
तनहुँ। पृथ्वी राजमार्ग अन्तर्गत आबुखैरेनी गाउँपालिका–२ नारिघाटमा बस दुर्घटना भएको बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो। बस दुर्घटनावाट ३२ जना घाइते भएको इलाका प्रहरी कार्यालय आँबुखैरनीले जनाएको छ। लमजुङको बेंसीशहरवाट नारायणघाट चितवन जाँदै गरेको बा…
भारतमा भएको रेल दुर्घटनामा ६२ जनाको ज्यान गयो–१ सय ५० भन्दा बढी घाइते
भारतमा भएको रेल दुर्घटनामा ६२ जनाको ज्यान गएको छ। १ सय ५० भन्दा बढी घाइते बनेका छन्। बीबीसी हिन्दी संस्करणका अनुसार विजयादशमीका अवसरमा पञ्जाबको अमृतसरमा लागेको दशहरा मेलाअन्तर्गत शुक्रवार साँझ रावणको पुत्ला दहन हेरिरहेका मानिसहरुको…
ओली सरकारले दुई तिहाईको दम्भको ताण्डब नृत्य देखाईरहेको छ : बस्नेत
काठमाडौं, ३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर लोकतान्त्रिक मुल्य र मान्यतामाथि नै प्रहार गरिरहेको गम्भिर आरोप…
आज दशैको मूख्य दिन विजयादशमी,टीकाको साइत ९ बजेर ५१ मिनेटमा
२ कार्तिक । बडादशै अन्तर्गत आज विजयादशमी । मान्यजनको हातबाट टिका र आशिर्वाद ग्रहण गरि मनाइदैछ । दशैको टिकाको उत्तम साइत विहान ९ बजेर ५१ मिनेटमा भएपनि आज दिनैभर टिका लगाउन हुने नेपाल पञ्चांग निर्णायक…
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालीहरूको महान चाड बडादशैँका अवसरमा दिनुभएको शुभकामना
नेपालीहरूको महान चाड बडादशैँ, २०७५ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु । असत्यमाथि सत्यको विजय भएको मान्यता…