गृहमन्त्री भन्छन्, ‘७० प्रतिशत हिंसाको कारक मदिरा’
काठमाडौँः गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने लागुऔषध सेवन, मदिरा सेवन र महिला तथा बालबालिका हिंसाको रोकथामका लागि अभियानको खाँचो रहेको बताए । गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा…
निर्मला पन्तको हत्यामा संलग्न भनिएका एसपी बिष्टका छोरा किरणले रुँदै प्रधानमन्त्रीलाई के भने ?
काठमाडौं : कञ्चनपुरकी १३ वर्षींया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका अभियुक्त अझै फेला परेका छैनन् । प्रहरी, उच्चस्तरीय छानबिन समिति र मानवअधिकार आयोगले समेत हत्याका दोषीको कुनै यथेष्ठ प्रमाण फेला पार्न सकेको छैन । घटनाका…
लोकसेवा आयोगमा ज्ञापन पत्र बुझाइयो
२५ असोज २०७५ शर्मिला विश्वकर्मा, काठमाण्डौं ।नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा नेपाल सरकारका विभिन्न निकायहरुमा सेवा गर्नको लागि अपाङ्गता भएका व्यक्तिहरुको उमेरको हदबन्दि ४० वर्ष कायम गर्नु भनी लोकसेवा…
रुपन्देहीमा १६ बर्षे किशोरीमाथि सामूहिक बलात्कार
देशभर बलात्कारका घटना बढिरहेका बेला रुपन्देहीको बुटवलमा सामुहिक बलात्कार भएको घटना सार्बजनिक भएको छ ।रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर १० चरंगेमा सो घटना घटेको हो ।घटना असोज २३ गते बेलुका ८ बजेको हो । बुटवलमा…
साझा यातायात र बससेवाबीच अनलाइन टिकटिङ सम्झौता, अबदेखि साझाका टिकट घरबाटै काट्न सकिने
साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको छ । सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्नेछन् । अनलाइन टिकटिङ सम्बन्धि सम्झौतापत्रमा साझा यातायातका…
पाँच वर्षपछि कामका लागि विदे
काठमाडौँ–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिने बताएका छन् । सर्जक दुर्गा रायमाझीको शब्द, लय तथा स्वरमा तयार गरिएको सामाजिक चेतनामूलक गीत ‘फर्क दाइ फर्क...’…
निर्मला हत्याकाण्ड : दुई प्रहरी निलम्वनमा
काठमाडौँः निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी…
चिनीको अभाव भयो भनेर समाचार लेख्नेलाई बोराका बोरा जीउमा हालेर पठाईदिन्छौं : मन्त्री यादव
‘बजारमा कालोबजारी भए सिधै ९८२३–२३७५८८ मा डिजीलाई फोन गर्नुहोस्’ काठमाडौं, २१ असोज । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवले अहिले चिनीको अभाव नभएको र बजार भाउपनि नबढेको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले…
नेकपा सचिवालय बैठक आज बस्दैं
काठमाडौं, २१ असोज । पार्टी एकता प्रक्रिया र सरकार सञ्चालनका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज अपराह्न सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष…
यी हुन् डीआईजीमा बढुवा सिफारिस भएका ११ जना एसएसपी (नामसहित)
काठमाडौं, २१ असोज । नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरीक्षक (डिआईजी)बढुवा सिफारिस भएका छन् । प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४)को प्रावधान अनुसार नेपाल प्रहरीमा जनपद…