ओली सरकारको ७ महिने कार्यकालमा असफलताका संकेतहरु देखा परे : खड्का
काठमाडौं, १ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असफलतातर्फ उन्मुख रहेको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको…
संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ : चित्रबहादुर केसी
काठमाडौं, ३१ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्न माग गरेका छन् । उनले भने,‘यदि संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ र असफल हुन्छ ।’ रिपोर्टस क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा…
मानसिक स्वास्थ्य समस्या बढ्दो, वर्षमा ५ हजारले गर्छन् आत्महत्या
काठमाडौँः पछिल्लो समय युवा तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ । सात बालबालिकामध्ये एक तथा युवामा पाँचमध्ये एकमा सो समस्या हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । “कुन उमेर समूहका बालबालिका…
मलेसियामा नेपाली कामदारको माग घट्ने चेतावनी
कामदारको आधा महिनाको तलब वैदेशिक रोजगार कम्पनीलाई दिने नयाँ व्यवस्थासहित शून्य लागतमा कामदार पठाउने गरी नेपाल र मलेसियाबीचको प्रस्तावित श्रम सम्झौता विवादको घेरामा परेको छ। रोजगारदाता कम्पनीलाई आर्थिक बोझ थप्ने काम भए त्यसले नेपाली कामदारको अन्तर्राष्ट्रिय…
एनआरएन विज्ञ सम्मेलन सम्पन्न : नेपालमा लगानी गर्ने प्रतिबद्धता
काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका निम्ति थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गैरआवासीय नेपाली विज्ञको विश्व सम्मेलनबारे जानकारी दिने उद्देश्यले सम्मेलन आयोजक समितिले सोमबार पत्रकार सम्मेलन…
च्याङ्ग्रा महँगियो
बागलुङ, २९ असोज (रासस) ः यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् । च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य…
नेवार समुदायको मौलिक पर्व मोहनी नखः
काठमाडौँ: वा¬ङ्गु लप्ते तुयु बजी हाकु मुस्या क्या मज्जा पालु छोय्ला द्यने ब्वया न्हिला ख्वालँ झन् बाँला । (हरियो लपस सेतो चिउरा कालो भटमास क्या मज्जा पिरो छोयला माथितिर राख्दा हाँसेको भावले झन् राम्रो) यो…
ओली सरकारलाई कमजोर नआँक्न राजपालाई सोम पाण्डेको चेतावनी
काठमाडौं, २८ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सरकारद्वारा गठित उच्चस्तरीय वार्ता समितीका संयोजक सोम प्रसाद पाण्डेले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कमजोर नआँक्न चेतावनी दिएका…
दशैंलगतै मलेसियाको रोजगारी सुचारु हुन्छ – श्रम सचिव दाहाल ,कात्तिक १२ मा एमओयू हस्ताक्षर हुने
काठमाडौं, नेपाली कामदार मलेसियामा लैजानेबारे नेपाल र मलेसियाबीच कात्तिक १२ गते समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुने भएको छ । समझदारीपत्रपछि नेपाली कामदार पुनः मलेसिया जाने बाटो खुल्नेछ । समझदारीका लागि मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन ११…
सहकारीबाटै देशलाई समृद्ध पार्न सकिने : प्रधानमन्त्री
काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको बाटोमार्फत देशलाई समृद्ध पार्न सकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालको जीवनीमा आधारित ‘इमानको इन्द्रेनी’ कृतिको शनिबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन…