मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

व्यवसाय भनेको एउटा दुहुनो गाई हो : अजय कुमार गुप्ता

रुपन्देही जिल्ला नेपालमा मात्रै नभएर विश्वमै परिचित छ लुम्बिनीको नाम बौद्धकालिन समयमा पनि नेपालमा ईटा प्रयोग भएको सप्रमाण बुद्ध जन्मस्थल परिसरमा रहेका ईटा हो । ईटाको व्यवसाय काम कच्चा काम हो, काँचो ईटा पकाएपछि बलियो…

पाइपबाट घरघरमा ग्यास, स्थानीय दंग

विराटनगर : पाइपबाट ग्यास आउँछ भनेको सुन्दा विराटनगर–१४ जतुवाका योगेन्द्र मि श्रलाई आश्चर्य लाग्थ्यो । आफ्नै जीवनकालमा पाइपबाट आएको ग्यासले पकाएको खाना पाउला भनेर उनले कहिल्यै सोचेका थिएनन् । तर बिहीबार बुहारी र पत्नीलाई पन्छाउँदै भान्सा…

संसदीय समितिको नियतमाथि गम्भिर प्रश्न उठेको छ : संविधानविद् आचार्य

काठमाडौं-संविधानविद् डा. भीमार्जुन आचार्यले संसदीय सुनुवाई विशेष समितिको पछिल्लो समयको नियतमाथि नै प्रश्न उठेको बताएका छन् । उनले भने,‘सुनुवाई समितिलाई प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे पूर्ण अधिकार छ । तर, समितिको अभिव्यक्ति…

प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध महाअभियोग लगाउने तयारी छैन : बिडारी

काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा सदस्य एवम् कानूनविद् रामनारायण बिडारीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीविरुद्ध पार्टीले महाअभियोग लगाउनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले…

खातीको चेतावनी : अदालतलाई निर्देशित र नियन्त्रण गर्न खोजे कसैको भलो हुँदैन्

काठमाडौं-नेपाल बार एशोसिएशनका महासचिव खम्मबहादुर खातीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई सुनुवाई समितिले न्यायालयलाई होच्याउनेगरि प्रश्न सोधेको गुनासो पोखे ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘समितिका सदस्यहरुले जुन किसिमले प्रश्न सोध्नुभएको छ, यो अदालतलाई मानमर्दन र…

फोहोरले धानेको जिन्दगी

शालिक भट्ट-‘फोहोरले नै मेरो परिवार धानेको छ, मलाई खाते भनुन, अथवा तल्लो स्तरको गाली गरुन मलाई केही मतलब छैन । मलाई त यही फोहोर नै मन पर्छ’ यस्तो कसैले भन्यो भने तपाई उसलाई फरक नजरले…

न्यायापालिकालाई व्यवस्थापिकाको अण्डरमा राख्ने प्रयास भयो : अधिकारी

काठमाडौं-डेमोक्रेटिक लयर्स एशोसिएशनका नवनिर्वाचित अध्यक्ष योगेन्द्र बहादुर अधिकारीले संवैधानिक परिषदले आधार र कारण खुलाई प्रधानन्यायाधीशमा दिपकराज जोशीको नाम सिफारिश गरेकोले अहिले आएर शैक्षिक प्रमाणपत्रको विवाद झिक्नु गलत भएको टिप्पणी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब…

ओली सरकार विचौलियाहरुको कब्जामा छ : नयाँ शक्ति पार्टी, नेपाल

काठमाडौं-नयाँ शक्ति पार्टी, नेपालकी केन्द्रीय सदस्य, राज्य व्यवस्था तथा संसदीय मामिला विभागकी संयोजक कल्पना धमलाले वर्तमान सरकारलाई प्रतिगमनकारीको संज्ञा दिएकी छिन् ।रिपोर्टर्स क्लब नेपालमा शुक्रबार राज्य व्यवस्था तथा संसदीय मामिला विभाग र विज्ञ परिषदले संयूक्त…

आन्दोलनकै रुपमा विश्व आदिवासी विदस मनाइदैं

काठमाडौं-नेपालका आदिवासीहरुले यस वर्ष पनि आन्दोलनकै रुपमा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेका छन् ।नेपालका आदिवासी जनजातिको नेतृत्व संस्था नेपाल आदिवासी जनजाति महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस वर्ष २४औं विश्व आदिवासी दिवस पनि आन्दोलनकै…

दुनियाँका सबैभन्दा डरलाग्दा ठाउँ

दुनियाँमा निकै सुन्दर ठाउँहरुको कमी छैन । तर कतिपय ठाउँहरु भने निकै सुन्दर हुनुका बाबजुत आजसम्म पनि बिरानो बनिरहेका छन् अनि डरलाग्दो ठाउँका रुपमा चर्चित छन् । त्यस्ता ठाउँमा जान मानिसहरुले आँट गर्दैनन् । दुनियाँका…