मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

exclusive

ओली सरकार संवैधानिक व्यवस्था तोड्न उद्धत छ :सांसद खतिवडा

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी राष्ट्रिय सभाकी सदस्य धना खतिवडाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संविधानको कार्यान्वयन गर्न भन्दापनि संवैधानिक व्यवस्थाहरु तोड्न उद्धत रहेको आरोप लगाएकी छिन् ।बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन…

सरकारले ल्याएको बीमा विधेयक–२०७५ अपष्ट र अपूर्ण रहेको आरोप

काठमाडौं-बीमा सर्भेयर संघ नेपालले हालै सरकारले ल्याएको बीमा विधेयक–२०७५ लाई अपष्ट र अपूर्ण रहेको आरोप लगाएको छ ।सोमबार रिपोर्टर्स क्लब नेपालमा बीमा सर्भेयर संघ नेपालले पत्रकार सम्मेलन गरेर तत्काल विधेयक संशोधन गर्न सरकारसँग माग समेत…

घरबहाल सरोकार महासंघ नेपालद्धारा कर घटाउन सरकारसमक्ष माग

काठमाडौं-घरबहाल सरोकार महासंघ नेपालले मुलुकी ऐन देवानी संहिता २०७४ लाई उचित रुपमा कार्यान्वयन गर्नुपर्नेसँगै केही छुटेका कुराहरुको संशोधन गर्न सरकारसमक्ष माग गरेको छ ।समोबार रिपोर्टर्स क्लब नेपालमा घरबहाल सरोकार महासंघ नेपालले पत्रकार सम्मेलन गरेर यस्तो…

सरकारप्रति आशावादी छौं, समर्थन फिर्ता लिने कुनै योजना छैन: महतो

काठमाडौं-राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरुको पूर्ण विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् ।सोमबार रिपोर्टर्स…

नौ वर्षपछि त्रिविको परीक्षा सञ्चालन खर्चमा संशोधन

कीर्र्तिपुर -त्रिभुवन विश्वविद्यालय अन्तरगत सञ्चालित वार्षिक परीक्षाहरुमा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीहरुले पारिश्रमिकसम्बन्धी व्यवस्थामा ९ वर्षपछि संशोधन गरी हेरफेर गरिएको छ ।केन्द्रिय परीक्षा सञ्चालक समितिको सिफारिस अनुसार गत श्रावण २ गतेको कार्यकारी परिषद्को बैठकले…

पत्रकार थापाको “शिरै लाउनी शिरफुल मेरो “तीज गीत बजारमा (भिडियोसहित)

पछिल्लो समय तीज गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ । तीज गीतमा बिकृती भित्रीएको भन्ने जनजुनासो आईरहेका बेला पत्रकार गीता थापाको टिपिकल तीज गीत शिरै लाउनी शिरफुल मेरो बजारमा आएको छ । भर्खरै मात्र बजारमा…

कृषि तथा वन विज्ञान विश्वविद्यालयबारे साझा धारणा बनाउन सरकारलाई सत्तारुढ दलका नेताको दबाब

काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का यूवा नेता ठाकुर गैरेले कृषि तथा वन विज्ञान विश्वविद्यालयको बारेमा साझा धारणा सार्वजनिक गर्नको लागि नेतृत्वलाई दबाब दिईरहेको बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा कृषि तथा बन…

त्रिविमा वेरुजु घटाउने सफ्टवेयर

काठमाडौं -त्रिभुवन विश्वविद्यालय लेखापरिक्षण महाशाखाले बेरुजु घटाउदै त्रिविका सम्पूर्ण निकायहरुमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि सेन्ट्रल वेरुजु इन्फरमेसन म्यानेज्मेन्ट सफ्टवेयर सिस्टम’ नामक सफ्टवेयर सञ्चालनमा ल्याएको छ । त्रिवि अन्तर्गतका ३० वटा निकायहरुमा उक्त सफ्टवेयर सिस्टम…

दर्शक श्रोता नेपालको तेस्रो साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाण्डौं–दर्शक श्रोता नेपालको तेस्रो साधारण सभा तथा सम्मान कार्यक्रम सभ्यताका साथ सम्पन्न भएको छ । साउन १२ गते काठमाण्डौंको भृकुटिमण्डपस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा समाजसेवि नृप बहादुर शाहको प्रमुख आतिथ्यमा कार्यक्रम सफलताका साथ सम्पन्न भएको संस्थाका…

अमेरीकाबाट सर्मिला पोखरेल (सरु) ले लेखिन यस्तो कविता “तिम्रो मन”

सन्तोष बजगाई काठमाण्डौं–रोजगारिको शिलशिलामा अमेरीकामा बस्दै आएकी नुवाकोटकी चेली सर्मीला पोखरेल संगीत र साहित्यमा चासो राख्ने मान्छे हुन् । आज तिनै सर्मिलाले आफ्नो फुर्सदको समयको सदुपयोग गरि एउटा कविता लेखेकी छन् । त्यहि कविताको हरफ…