नेपाली समाज कतारको ठुलो हिस्सा नेपाली जनप्रगतिशिल मञ्चमा ध्रुवीकरण
दोहा, कतार । नेपाली समाज कतारका उपाध्यक्ष प्रकाश आले मगरको नेतृत्वमा अन्य पदाधिकारी सहितको ठुलो हिस्सा नेपाली जनप्रगतिशिल मञ्च कतारमा ध्रुवीकरण भएको छ । शुक्रबार नेपाली जनप्रगतिशिल मञ्च कतारले आयोजना गरेको एक कार्यक्रमका बिच मञ्चका…
मुक्तिनाथ क्षेत्रमा राष्ट्रपति भण्डारीद्धारा बुद्ध मुर्ति र बुटिक रिसोर्टको उद्घाटन
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ उद्घाटन गर्नुभएको छ । गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत लगानीमा मुक्तिनाथ क्षेत्रको विकासका लागि करोडौंको लगानीमा निर्माण…
मुक्तिनाथ क्षेत्रमा धार्मिक तथा पर्यटकीय पूर्वाधार बिस्तार गर्दै एनआरएनए पुर्व उपाध्यक्ष लामा
काठमाडौ ।मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन्…
उपराष्ट्रपति पुनद्वारा एनआरएनए सचिव खगेन्द्र न्यौपाने ‘राष्ट्रिय सेवा सम्मान २०७९´बाट सम्मानित
काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद एनआरएनएका सचिव खगेन्द्र न्यौपाने 'राष्ट्रिय सेवा सम्मान २०७९´बाट सम्मानित भएका छन । शनिबार फोकस नेपालले रास्ट्रीय नाचघर जमल काठमाडौंमा आयोजना गरेको हिन्दूहरूको दोस्रो ठूलो महान चाड…
नेपाली जनप्रतिशिल मञ्च कतारले “वृहत रक्तदान कार्यक्रम” आयोजना
दोहा । कतारमा आगामी डिसेम्बर ९ तारिख शुक्रवारका दिन “वृहत रक्तदान कार्यक्रम” हुने भएको छ । “रक्तदान, जीवन दान” भन्ने नाराका साथ नेपाली जनप्रतिशिल मञ्च कतारले “वृहत रक्तदान कार्यक्रम” आयोजना गरेको हो । हमाद अस्पतालको…
एनआरएनए यूकेको विशेष साधारण सभा मंगलबार ह्यारोमा भव्य रुपमा सम्पन्न
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको विशेष साधारण सभा मंगलबार ह्यारोमा भव्य रुपमा सम्पन्न भएको छ। संघका उपाध्यक्ष सुनिलबाबु खड्का अध्यक्षतामा सम्पन्न साधारण सभामा विशेष अतिथि त्रिभुवन विश्व विद्यालय अन्तर्गतको कानून अध्ययन संथानका पूर्व…
व्यवसाय प्रवर्द्धनसम्बन्धि नेपाली व्यवसायी संघ र कतार फाईनान्सियल सेन्टर वीच विशेष छलफल सम्पन्न
दोहा । कतार सरकार अन्तर्गत कतार फाईनान्सियल सेन्टरको विशेष निमन्त्रणा सोमबार नेपाल व्यवसाय संघ कतारले सेन्टरको सभा कक्षमा विशेष भेटघाट एवं साक्षात्कार गरेको छ । सेन्टरका तर्फबाट व्यवसाय प्रवर्द्धनकि उपाध्यक्ष अब्बी च्यान सरिक रहेको भेटघाट…
१० बुँदे निष्कर्षसहित एनआरएनएको वार्षिक साधारणसभा तथा एनआरएनए डे सम्पन्न
काठमाडौं –गैरआवासीय नेपाली दिवस एवं गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभा यही १० अक्टोबरदेखि १२ अक्टोबरसम्म ‘ट्रष्ट फर विल्डिङ’ नाराका साथ सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रम पूर्व प्रधानमन्त्री…
नेपाली राजदुतावास मलेसियाद्वारा मलेसियन मन्त्रीको उपस्थितीमा संविधान दिवस भव्यताका साथ सम्पन्न
क्वालालम्पुर।नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाले क्वालालम्पुरस्थित होटेल जे डब्लु म्यारिओटमा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । मलेसियाका मानवसंशाधन उपमन्त्री दातुक अवांग विन हशिमको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ले आफ्नो…
गैर आवासिय नेपाली संघ साइप्रसले गर्यो नेपाली विद्यार्थी सङ्गठन
मनिशा अर्याल , काठमाडौं ।गैर आवासीय नेपाली संघ समन्वय परिषद साइप्रसले सेप्टेम्बर ४, २०२२बेलुका ८:३० बजे आयोजना गरेको जुम मार्फत भर्चुअल कार्यक्रममा "गैर आवासीय नेपाली विद्यार्थी समिति साइप्रस" गठन गरिएको छ । जसमा अनिल पोख्रेल…