नेपाली जनप्रगतिशिल मञ्च युएईको आयोजनामा तीज विशेष सांस्कृतिक धमाका २०७९ हुने
युएई । नेपाली जनप्रगतिशिल मञ्च युएईको आयोजनामा दुबईमा भव्य तीज विशेष सांस्कृतिक धमाका २०७९ हुने भएको छ । आफ्नो कला संस्कृती र परम्पराको संरक्षण गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम राखिएको आयोजक टिमले बताएको छ । नेपाली…
शुन्य लागतमा १००० कामदार मलेसिया पठाउन मलेसियाको माई टेक र एसेम्ब्ली कम्पनीसँग व्हाईट हर्ष रिक्रुटमेन्ट मेनपावरको सम्झौता
काठमाडौं , मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका…
हस्ताक्षर अभियानमा सहभागी हुन साइप्रसवासी नेपालीमा एनआरएनए साइप्रसको आग्रह
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद, साइप्रसले हस्ताक्षर अभियानमा सहभागी हुन साइप्रसवासी नेपालीमा आग्रह गरेका छ । एनसिसी साइप्रसका अध्यक्ष कुन्दन कार्कीले एक विज्ञप्ति जारी गर्दै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको हक हित…
प्रवासका नेपालीहरु आगामी निर्बाचनमा कस्तो परिबर्तन भएको हेर्न चाह्न्छन्?”
स्थानीय चुनाबको समाप्ति सँगै अर्को संसदीय चुनाब प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन एकै चरणमा आगामी मङ्गसिर ४ मा गर्दै गर्दा चर्चित संचारकर्मिहरु,उच्च पदस्थ ब्यक्ति नया दल खोल्ने होड़बाजी वा चाहना साथै पुराना पार्टीमा बैचारिक…
साइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गैरआवसिय नेपाली संघ साइप्रसको अत्यन्तै जरुरी सूचना।
मनिशा अर्याल -साइप्रस। आफ्नो प्राण भन्दा प्यारो जन्मभुमी, घरपरिवार आफन्त देखी टाढिएर विदेशिनु हामी कसैको पनि रहर कदापी होइन । विभिन्न बाध्यता र परिस्थिति सङ्ग लडदै जुदै हामी विदेशिन बाध्य छौ । जन्मभुमी,परिवार र आफन्तहरु…
नेपाली जनप्रगतिशील मंच कतारको १६ औं स्थापना दिवस संपन्न
काठमाडौं । नेपाली जनप्रगतिशिल मंच प्रवास समन्वय समिति मध्यपुर्वका संयोजक शनि कुमार ओलीको प्रमुख आतिथ्यतामा नेपाली जनप्रगतिशील मंच कतारको १६ औं स्थापना दिवस तथा शुभकामना कार्यक्रम संपन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेपाली जनप्रगतिशिल मंच…
अमेरिकाको ७ कक्षाको सरकारी पाठ्यक्रममा एनआरएनए उपाध्यक्ष डा.विष्णुमाया परियारबारे पाठ समावेश
काठमाडौं । अमेरिकाको मासाचुसेट्स राज्यको ७ कक्षाको सरकारी पाठ्यक्रममा अमेरिका निवासी नेपालको गोर्खा जिल्लामा जन्मीएकी ,एनआरएनए आईसिसिको उपाध्यक्ष नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ । उक्त राज्यको डिपार्टमेन्ट अफ एजुकेशनबाट स्वीकृत…
एनआरएन कतारको परिषद भेला सम्पन्न, उत्कृष्ट एनसीसीको दावी, आफू आरसी रहँदा नै मध्यपुर्वबाट आईसिसि अध्यक्ष : गोर्खाली
दोहा –गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको दोस्रो परिषद (वार्षिक) भेला सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२१–२०२३ कार्यकालको दोस्रो परिषद ( बार्षिक भेला ) गत शुक्रबार प्रत्यक्ष…
एनआरएन एसिया प्याशिफिक क्षेत्रीय सम्मेलन अगस्ट २६ देखि २८ सम्म बैंककमा
३० देशका ३ सय प्रतिनिधि सहभागी हुने, निवर्तमान प्रमुख संरक्षक घले पनि उपस्थित हुने आरसी पोखरेलको दावी काठमाडौं –गैरआवासीय नेपाली संघ एनआरएनए एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनको तयारी तीव्र पारिएको छ । अगस्ट २६ देखि २८…
एनआरएनए मलेसियाका कोषाध्यक्ष कृष्ण नेपाल : श्रमिकबाट व्यवसायीसम्मको सफल यात्रा, नेपाल र नेपालीका लागि सधै प्रतिबद्ध
मलेसिया – १० वर्षअघि सामान्य श्रमिक बनेर मलेसिया आई पुगेका पाल्पाका कृष्ण नेपाल अहिले सफल व्यावसायी हुँदै गैरआवसीय नेपाली संघ एनआरएनए मलेसियाको दोस्रो कार्यकाल कोषाध्यको जिम्मेवारीमा छन । एक दशकसम्म आफैं मजदुर भएर काम गरेका…