समन्वय परिषद्को बैठकबारे एनआरएनए उपाध्यक्ष सोनाम लामाको ध्यानाकर्षण (विज्ञप्तिसहति)
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष सोनाम लामाले गैरआवासीय नेपाली संघको इतिहासमा नै सबैभन्दा जटिल र जोखिम अवस्थामा रहेको यो बताएका छन् । यो परिस्थितिबाट कोहि पनि अनविज्ञ नरहेको उल्लेख गर्दै लामाले यस्तो…
नेपालमा डलर खाता खोल्न अर्थमन्त्री शर्माले गरे एनआरएनलाई आग्रह, कुल आचार्यले गरे वेबिनारको संयोजन
काठमाडौँ –अर्थ मन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफै लाभान्वित हुन आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए ) युके, अमेरिका, अष्ट्रेलियालगायतका एनसीसीहरुद्वारा…
डेलिगेट्स विवाद सुल्झाउने सम्बन्धमा कुनै सहमति नभएको आचार्यको खुलासा
काठमाडौँ – गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले ६ महिनादेखि जारी डेलिगेट्स विवाद सुल्झाउने सम्बन्धमा कुनै सहमति नभएको खुलासा गरेका छन । जनसवाल डटकम सँग कुरा गर्दै आचार्यले भने, “संस्थालाई एकजुट राख्न र…
भारतमा रहेका आप्रवासी नेपाली कामदारको समस्या सम्वोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड
२ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्री कृष्णकुमार श्रेष्ठले भारतमा रहेका आप्रवासी नेपाली कामदारको समस्या सम्वोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस, २०२१ को अवसरमा (आइओएम) द्वारा…
नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष पाण्डेबाट आरोपको खण्डन
काठमाडौ । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेयले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनमा आफूलाई लगाइएको आरोपको खण्डन गरेका छन् । समितिका अध्यक्ष पाण्डेयले महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया क्षेत्रीय कार्यसमितिले गरेको र आएका नामावली समावेश…
एनआरएनए एनसिसि युएईद्वारा स्वागत तथा अन्तर्कृया,युएईका ठुला समस्यामा भिजिट भिसा, सुन तस्करी, हुन्डि र अवैध नेटवर्क व्यापार
दुवई- युएई लगायत मध्य पुर्वका देशहरुको स्थलगत अध्ययनमा नेपालबाट आएका जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले र एनटिभी न्युज कार्यक्रम सचेतनाका प्रस्तोता एवम् निर्देशक सरोज ओझालाई आईतबार एनआरएनए एनसिसी युएईले बर दुवईमा एक कार्यक्रमको आयोजना…
निगमले दुबईका लागि हप्तामा दुई उडान थप
काठमाडौं, मंसिर २० । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सुरु गरेको छ । आइतबार मात्रै निगमले दुबईका लागि हप्तामा दुई उडान थप गरेको छ । यसअघि हप्तामा सातवटा उडान हुँदै आएकामा…
लेवनानमा रहेका नेपाली श्रमिकको सुरक्षा र व्यवस्थापनबारे छलफल
१४ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग लेवनानका अवैतनिक महावाणिज्यदूत एल शेख मोहमद गोजायलले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच लेवनानमा कार्यरत नेपाली श्रमिकहरुको सुरक्षा र व्यवस्थापनको…
सँस्था गम्भीर मोडमा आएकाले सँस्था बचाउन उत्तरदायी भूमिका निर्वाह गर्न संरक्षकहरुलाई आचार्यको आग्रह
काठमाडौँ । गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा आगामी अधिबेसनमा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले सँस्था गम्भीर मोडमा आएकाले सँस्था बचाउन उत्तरदायी भूमिका निर्वाह गर्न संरक्षकहरुलाई आग्रह गरेका छन । आइतबार आयोजित ‘खुला डबली…
एनआरएनए आईसिसि सचिव पदमा न्यौपानेको उम्मेदवारी
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी १० औं महाधिवेशनका लागि एशिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिव पदमा उम्मेदवार दिएका छन । हाल उनी सचिवका बलियो उम्मेद्वारका रुपमा चिनिएका छन । सरल,…