प्रवास

नेपाल र जापानबीच श्रम सम्झौता-पत्रमा हस्ताक्षर

चैत १२,काठमाडौ । नेपाल र जापानबीच श्रम सम्झौता-पत्रमा हस्ताक्षर भएको छ। कामदार आपूर्ति बारे सहकार्यको समझदारी एमओसीमा दुई देशबीच आज हस्ताक्षर भएको हो। सम्झौता-पत्र अनुसार जापान जाने नेपाली कामदारले जापानी श्रमिक सरह सेवा सुविधा पाउने…

गोदाबरीको श्रीकृष्ण आधारभूत बिद्यालयमा मस्रेक बैंक दुबईको सहयोग

काठमाडौं । दुवईमा मुख्य कार्यालय रहेको मस्सेक बैंकले ललितपुरको गोदावरीस्थित श्रीकृष्ण आधारभूत विद्यालयमा करिब १० लाख बराबरका विविध शैक्षिक एवं विद्यालयको स्तरोन्नतीका लागि आवश्यक अन्य सामाग्री प्रदान गरेको छ । शुक्रवार मस्रेक बैंककी नेपाल प्रमुख…

स्पेसल ओलम्पिक खेलाडीहरु एनआरएनए युएईद्वारा सम्मान

युएई– युएईको आवुधाबीमा १४ मार्च देखी २१ मार्च २०१९ सम्म संचालन भएको 15th Special Olympics World Summer Games 2019 मा नेपालको प्रतिनिधित्व गर्दै युएई आएका एथलेटिक्स खेलाडीहरूलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएई…

ओखलढुङ्गा सेवा समाज जापानले गरे मृगाैला पिढितलाई आर्थिक सहयाेग

चैत-५,काठमाडौ। राेजगारीकाे सिलसिलामा जापानमा रहेका युवाहरुकाे सकृयतामा गठन गरिएकाे ओखलढुङ्गा सेवा समाज जापानले मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन्। समाजका अध्यक्ष सन्ताेष बानियाँका अनुसार ओखलढुंगा जिल्ला सुनकोसी नगरपालिका सिस्नेरीका मृगौला पीडित भेषकुमारी थापालाई आर्थिक सहयोग…

कतारमा व्यापार को अवसरै अवसर रहेको छ- -सुशील तामाङ

नेपालको सिन्धुपाल्चोक स्थायी घर भएका सुशील तामाङ अहिले कतारमा व्यवसायीका रुपमा चिनिन्छन । पहिलोपटक सन् २००९ मा काम गर्ने सिलसिलामा कतार पुगेका तामाङ सो समयमा एउटा कम्पनीमा लगातार ३ वर्ष काम गरेर फर्किए । तर,…

कतारले नेपाली कामदारकालािग शून्य लागतको व्यवस्था

काठमाडौं– नेपाली कामदारका लागि प्रमुख गन्तब्यका रुपमा रहेको मध्यपूर्वको देश कतारले नेपाली कामदारकालािग शून्य लागतको व्यवस्था गर्न सहमति जनाएको छ । यससँगै कतारमा नेपाली श्रमिकहरु शून्य लागतमा जान पाउने भएका छन् । कतार रोजगारीमा जान…

मलेसिया रोजगारी अब छिटै खुल्छ – राजदूत पाण्डे

चैत ४,मलेसिया-, मलेसियाको लागि नेपाली राजदूत उदयराज पाण्डेयले मलेसियामा ९ महिना अगाडिदेखि रोकिएको रोजगारी केही समयपछि खुल्न सक्ने संकेत गरेका छन । गैरआवासीय नेपाली संघ मलेसियाद्वारा ग्राण्ड कन्टिनेन्टल होटलमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै…

नेपाल–भारत सम्बन्ध सही ट्रयाकमा छ : राजदुत आचार्य

नयाँ दिल्ली, ३० फागुन । भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल–भारत सम्बन्ध अझै राम्रो बनाउनुपर्नेमा जोड दिएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै राजदुत आचार्यले यस्तो बताएका हुन् ।…

कतारमा रहेको नेपाली हरूको हितमा निरन्तर काम गर्न चाहाना छ

फागुन ३०, काठमाडौं ।मोहम्मद मुक्तदा मुसलमान, लामो समयदेखि कतारमा क्रियाशील नेपालीमध्ये परिचित नाम हो । अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष, एनआरएनए कतारका सल्लाहकार, प्रदेश नम्बर ५ को समन्वय समिति कतार समाज सेवा अभियान रुपन्देहीका…

राष्ट्रपति विद्यादेवी भण्डारी आज अमेरिकाको न्यूयोर्कको भ्रमणमा

काठमाडौं, २६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार अमेरिकाको न्यूयोर्कको भ्रमणमा जाँदै छिन् । राष्ट्रपति भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सिएसडब्ल्यु) को ६३औं बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ…