तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रवास

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सको आठौं अधिबेशनले अध्यक्षमा नरेन्द्र शाही ठकुरी निर्वाचित

काठमाडौं ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) फ्रान्सको आठौं अधिबेशनले अध्यक्षमा नरेन्द्र शाही ठकुरीलाई निर्वाचित गरेको छ । अगस्त १८ मा सम्पन्न परिषद्को आठौ महाधिबेशन र निर्वाचनले ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो…

वार्षिक ८ करोडको कोष स्थापना गर्ने योजना सहित महेश श्रेष्ठद्धारा गैरआवासीय नेपाली संघ को कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) को कोषाध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठ नेपाल एनआरएनभित्रको एक प्रभावशाली व्यक्तित्वका रुपमा चिनिन्छन् । श्रेष्ठले एनआरएनएको एउटा जिम्मेवार सदस्यको…

अमेरिकाले आप्रवासीको भिसा अवधि बढाउने र ग्रीन कार्ड लिने प्रक्रियामा कडाइ

काठमाडौँ– अमेरिकाले आप्रवासीको भिसा अवधि बढाउने र ग्रीन कार्ड लिने प्रक्रियामा कडाइ गरेको छ । आप्रवासीका मामलामा सुरुदेखि नै कठाेर बन्दै आएकाे ट्रम्प प्रशासनले नयाँ ग्रीन कार्ड लिने र अस्थायी प्रवेश अनुमतिका लागि आवेदन दिने…

मलेसियामा अबैधानिक रुपमा रहनु भएका ४६ जना नेपाली श्रमिक हरुलाई जनउद्धार केन्द्र सहयोगमा एकतर्फी यात्रा अनुमतिपत्र

क्वालालम्पुर / मलेसियामा विभिन्न समयमा विभिन्न परिस्थिती बस कागजात बिहिन भै अवैधानिक रूपमा पेनाङ्ग राज्यमा रहनु भएका नेपाली हरुलाई नेपाली दूतावास मलेसिया ले ११/०८/ २०१९ आइतबार का दिन कन्सुलर सेवा प्रदान गरेको छ । नेपाली…

गैरआवासीय नेपाली संघ मलेसियाले पाँचथरको मिक्लाजुङमा भएको हत्याकाण्डमा बाँच्न सफल बालिका सीता खुजुमलाई आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाले पाँचथरको मिक्लाजुङमा भएको हत्याकाण्डमा बाँच्न सफल बालिका सीता खुजुमलाई आर्थिक सहयोग प्रदान गरेको छ । एकै परिवारका ९ जनाको हत्या हुँदा सीताले भागेर ज्यान जोगाएकी थिइन् । एनआरएन…

गैरआवासीय नेपाली संघ कतारको आगामी कार्यकालका लागि अध्यक्षमा मुक्तदाको पक्षमा माहोल, जीत सुनिश्चित

काठमाडौं –गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको नयाँ नेतृत्वका चर्चा शुरु भएको छ । एनआरएनए कतारको आठौं राष्ट्रिय महाधिवेशन आउँदो २३ अगष्ट मा हुँदैछ । यसै सन्र्दभमा आगामी कार्यकालको नेतृत्व कसको हातमा जाला…

एनआरएनए एनसिसी लक्जेम्बर्गको पाँचौ राष्ट्रिय अधिबेशन सम्पन्न हरि बहादुर खत्री सर्वसम्मत अध्यक्षमा निर्वाचित

काठमाडौं, २३ साउन । एनआरएनए एनसिसी लक्जेम्बर्गको पाँचौ राष्ट्रिय अधिबेशन सम्पन्न भएको छ । यस अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रुपमा हरि बहादुर खत्री निर्वाचित भएका छन् भने आइसिसि सदस्यमा बालकृष्ण सापकोटा निर्वाचित भएका छन् । त्यस्तै…

एनसिसि कतारबाट आईसिसि सदस्यका लागी शर्माले दिए उमेद्धवारी

दोहा , गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारको आइसिसी सदस्यमा चितवनका युवराज शर्माले उम्मेदवारी दिएका छन् । एक दशक देखी कतारलाई आफ्नो कर्मभुमी बनाईरहेका एनसिसि कतारका वर्तमान सचिव समेत रहेका शर्माले एन आर एन…

इटालीमा गैरआवासीय नेपाली संघ को १७ बुँदे रोम घोषणापत्र जारी गर्दै बाह्रौ युरोप क्षेत्रीय बैठक समापन (यस्तो छ निर्णयहरु )

रामजी बगाले रोम (इटाली)– इटालीको राजधानी रोममा आयोजना भएको गैरआवासीय नेपाली संघ ( एनआरएन)को बाह्रौ युरोप क्षेत्रीय बैठक समापन भएको छ । १७ बुँदे रोम घोषणापत्र जारी गर्दै बैठक सम्पन्न भएको हो । क्षेत्रीय संयोजक…

थाइल्याण्डमा पदक जित्ने कराँते खेलाडीलाई एक्सपर्टद्वारा नगदसहित सम्मान

साउन १९, काठमाडौं । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले थाइल्याण्डमा हालै सम्पन्न नवौं थाइल्याण्ड ओपन कराँते च्याम्पियनशिपका पदक बिजेता खेलाडीलाई आइतबार काठमाण्डौमा नगद पुरस्कारसहित सम्मान गरेको छ । महाराजगञ्जस्थित एक्सपर्टको शाखा कार्यालयमा आयोजित कार्यक्रममा सो…