मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

प्रवास

बैंककमा अनिशाले अमेरिकन खेलाडीलाई हराउदै जितिन एमएमए फाइट

डिएन घिसिङ नेपालकी मुवाथाई खेलाडी अनिशा खड्काले मिक्स मार्शल आर्टको एमएम फाइटमा बैंककमा स्वर्ण जितेकी छिन। गत शनिबार भएको महाभिडन्त प्रतियोगितामा बैंककमा अभ्यासरत चियांग माई फाइट फिटकि अमेरिकी खेलाडी मेरी डित विनिरिच लाई गत शनिबार…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाको अधिवेशन शुरु

मलेसिया – गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (एनसिसी) मलेसियाको अधिवेशन शुरु भएको छ । मलेसियाको ग्रान्ड कन्टिनेन्टल होटलमा अयोजित कार्यक्रमको मलेसियाका नेपाली राजदूत उदयराज पाण्डे, एनआरएनए अध्यक्ष भवन भट्ट, एनआरएनएका उपाध्यक्ष कुमार पन्त…

म्यानमारको याङुनमा भईरहेको मिस्टर एण्ड मिस टुरिजम एण्ड कल्चर युनिभर्समा सोनु र नबिन प्रतिस्पर्धामा,भोटिङ गर्न सबैमाअपिल

काठमाडौं - मिस्टर एण्ड मिसटुरिजम एण्ड कल्चर युनिभर्स २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै दमककी सोनु श्रेष्ठ र चितवनका नबिन बिक प्रतिस्पर्धामा उत्रिएका छन । म्यानमारको याङुनमा भई रहेको उक्त ब्युटि प्याजेण्टमा सहभागीता जनाईरहेका उनीहरु २३…

अन्तर्राष्ट्रिय साँस्कृतिक आदान–प्रदान कार्यक्रममा एभरेष्ट नेपाल कल्चरल ग्रुपको शानदार सहभागिता

काठमाडौं, ११ भदाै । विगत लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले फ्रान्सको मोन्त्रेजेऔ र स्वीट्जरल्याण्डको फ्रिबोउर्गमा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपालको तर्फबाट गौरवमय प्रस्तुति…

गैरआवासीय नेपली संघ राष्ट्रिय समन्वय समिति सयुक्त अरब इमिरेटस कार्यकालका लागि प्रकाश कोइरालको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन

कतार – गैरआवासीय नेपली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसिसी) सयुक्त अरब इमिरेटस(यूएई) २०१९–२०२१ कार्यकालका लागि प्रकाश कोइरालको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचनबाट एनआरएनए यूएई आइसिसी सदस्यमा ठाकुरप्रसाद ढुंगाना, नेत्र शर्मा…

गैरआवासीय नेपली संघ राष्ट्रिय समन्वय समिति कतारको २०१९–२०२१ कार्यकालका लागि मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

कतार – गैरआवासीय नेपली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसिसी) कतारको २०१९–२०२१ कार्यकालका लागि मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार सम्पन्न भएको निर्वाचनमा मुसलमानले अध्यक्षमा अर्का प्रत्यासी तेज कटुवाललाई पराजित…

गैरआवासीय नेपाली संघका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आगामी निर्वाचनमा आइसिसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आगामी निर्वाचनमा एनआरएनए आइसिसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । लामो समयदेखि अस्ट्रेलियालाई कर्मस्थल बनाएर सामाजिक कार्यमा सक्रिय अधिकारीले एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकका रूपमा सफलतापूर्वक कार्य…

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय समिति कतारको आगामी कार्यकालका लागि आज निर्वाचन हुँदैछ

दोहा, कतार – नेपाली कामदारहरुको प्रमुख गन्तव्य रहेको मध्यपूर्वको देश कतारमा गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय समिति (एनआरएनए)को आगामी कार्यकालका लागि आज निर्वाचन हुँदैछ । गैरआवासीय नेपालीहरुको छाता संगठन एनआरएन एनसीसी कतारको २०१९–२१ कार्यकालका लागि…

अध्यक्षका प्रत्यासी कुमार पन्त विभिन्न राष्ट्रस्थित नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रियालाई तीव्र बनाउँदै विश्व दौडाहामा

काठमाडौ , गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औँ विश्व सम्मेलन आगामी अक्टोबरमा काठमाडौँमा हुँदैछ । सम्मेलन आउन करिब डेढ महिना मात्रै बाँकी हुँदा अध्यक्षका प्रत्यासी कुमार पन्तले विभिन्न राष्ट्रस्थित नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रियालाई…

अमेरिकामा मणी नेपाली पनेरु दशाब्दी पुरुष घोषित

काठमाडौं – अमेरिकामा मणी नेपाली पनेरु दशाब्दी पुरुष घोषित भएका छन् । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट अन्तरगत लायन्स क्लबका नयाँं पदाधिकारीहरु पदस्थापना सामारोहको बीच लायन मणी नेपाली पनेरुलाई दशाब्दी पुरुष घोषित गर्दै प्रेसिडेन्ट अवार्डले सम्मानित…