भावपूर्ण श्रद्धान्जली
टुरिजम पलानेट नेपाल का सभापति तथा न्युजलाईन्स नेपाल का सल्लाहकार सामाजिक अभियान्ता बिजय कुमार ढकाल को आदरनिय ससुरा बुवा राजन बहादुर खत्री को २०७५ साल असोज २२गते का दिन असामयिक स्वर्गारोहण भएकोले स्वर्गीय मृत आत्माको…
गुणस्तरहीन मासु बिक्री
भक्तपुरः सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन मासु बिक्री वितरण भइरहेको पाइएको छ । आज सूर्यविनायक नगरपालिकाले सूर्यविनायकदेखि सल्लाघारीसम्म रहेको मासु पसलको अनुगमन गर्दा अधिकांश मासु पसल फोहर, हरियो झिङ्गा…
नागरिक दैनिकका संस्थापक अध्यक्ष ज्ञवालीको निधनमा दुःख व्यक्त
काठमाडौँः नेपाल पत्रकार महासङ्घले नेपाल रिपब्लिक मिडिया तथा कान्तिपुर पब्लिकेशन्सका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधनमा दुःख व्यक्त गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी ज्ञवालीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक योग्य, अनुभवी र व्यावसायिक…
समाजकै डरले खुल्न सक्दैनन् अपाङ्गता भएका व्यक्ति
इलामःअपाङ्गता भएको खुल्ने डरले कतिपयले अझै पनि अपाङ्गतासम्बन्धी परिचयपत्र नै नलिने गरेको पाइएको छ । अपाङ्गता हुनुपूर्व जन्मको पाप हुनु, समाजबाट परम्परागत सोच हाबी हुनु वा परिवारले परिचयपत्र बनाउँदा अंश दिनुपर्ने धारणाले पनि अपाङ्गता भएका व्यक्तिले…
दशैंलगतै मलेसियाको रोजगारी सुचारु हुन्छ – श्रम सचिव दाहाल ,कात्तिक १२ मा एमओयू हस्ताक्षर हुने
काठमाडौं, नेपाली कामदार मलेसियामा लैजानेबारे नेपाल र मलेसियाबीच कात्तिक १२ गते समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुने भएको छ । समझदारीपत्रपछि नेपाली कामदार पुनः मलेसिया जाने बाटो खुल्नेछ । समझदारीका लागि मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन ११…
दशै विशेष परिकार, यसरी बनाउनुहोस् मटन छोइला
सेफ लक्षमण भण्डारी सामग्री हरू :- खसीको मासु – ७०० ग्राम, सानो गोलभेंडा – १०० ग्रा., टुक्रा काटिएको लसुन – ५० ग्रा टुक्रा काटिएको अदुवा – ५० ग्रा., काटिएको हरियो खुर्सानी – २० ग्रा., सुकेको…
Increasing Private sector in hydropower development in Nepal
Dr. Trilochan Upreti Abundant water resources have been one of the vast natural gift for Nepal’s poverty alleviation, infrastructure development and overall economic development in the country. However, very little has been achieved so far…
Dashain Special Recipe By Kumar Chalise
Dashain Ko Dhakani Maasu This is a moderately spicy curry. If you’re sensitive to heat, cut back on the chilies. For 6-8 pax. Ingredients 3 Tbs. Raw Mustard oil 3 cups finely chopped onions (from…
फोहोरमा अडेको जिन्दगी (शालिक भट्ट)
-शालिक भट्ट ‘फोहोरले नै मेरो परिवार धानेको छ, मलाई खाते भनुन, अथवा तल्लो स्तरको गाली दिउन मलाई केही मतलब छैन । मलाई त यही फोहोर नै मन पर्छ’ यस्तो कसैले भन्यो भने पक्कै पनि तपाई…
गुर्जा हिमाल आरोहणमा गएका ९ जनाको मृत्यु, टोलीमा ५ कोरियाली बाँकी नेपाली
म्याग्दी, २७ असोज । म्याग्दीको गुर्जा हिमाल आरोहणमा गएका ९ जनाको मृत्यु भएको छ। टोलीमा ५ कोरियाली नागरिक तथा बाँकी नेपाली रहेका छन्। धवलागिरि गाउँपालिकाकी अध्यक्ष थमसरा पुनले ९ जनाको शव फेला परेको आफूले सूचना…