तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सूचना प्रविधि

तनहुँको व्यास गुफामा कार्तिक १ देखि ३० गतेसम्म विश्व ॐकार तथा हिन्दु महामिलन महापर्व हुने

काठमाडौं, २३ असोज । विश्व ॐकार तथा हिन्दु महामिलन महापर्व तनहुँको व्यास गुफामा आउँदो कार्तिक १ देखि ३० सम्म आयोजना गरिने भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपालले आज राजधानीको रिपोर्टर्स क्लब नेपालमा आयोजना गरि…

विश्व हुलाक दिवस : चिठीपत्र घटे पनि पार्सल सेवा बढ्दो

काठमाडौँ : कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो । सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्षण माथि उठ्न…

चिनीको अभाव भयो भनेर समाचार लेख्नेलाई बोराका बोरा जीउमा हालेर पठाईदिन्छौं : मन्त्री यादव

‘बजारमा कालोबजारी भए सिधै ९८२३–२३७५८८ मा डिजीलाई फोन गर्नुहोस्’ काठमाडौं, २१ असोज । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवले अहिले चिनीको अभाव नभएको र बजार भाउपनि नबढेको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले…

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ: धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको छ । कारोवार मापक नेप्से परिसूचक १२.२२ बिन्दुले घटेर एक हजार २१५.१५ बिन्दुमा झरेको छ…

घुस लिँदालिँदै बौद्धका डीएसपी श्यामकुमार राई अख्तियारको नियन्त्रणमा

काठमाडौं, २० असोज । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राईलाई घुस लिएकाे अाराेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। डिएसपी राईलाई शनिबार पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले पुष्टि गरे। सेवाग्राहीसँग घुस लिँदै…

ओमनमा रहेका नेपालीका लागि दूतावासले ल्यायो मोबाइल एप

मस्कट–ओमनमा रहेका नेपालीलाई प्रभावकारी रुपमा जानकारी र सूचना पुर्याउन  नेपाली दुतावासले मोबाइल एप सार्वजनिक गरेको छ । नेपाली दूतावास ओमनले ‘नेपालीज इन ओमन’ नामको मोबाइल एप्लिकेसन शुक्रबारबाट प्रयोगमा ल्याएको हो । शुक्रबार एक कार्यक्रमका बीच…

आजदेखि दशैंका लागि नयाँ नोट साटन सकिने कहाँबाट कसरी साटने ?

काठमाडौं, २१ असोज । यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले आज आइतबारदेखि नयाँ नोट साटिदिने भएको छ । विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।…

तारकेश्वरमा लैङ्गिक हिंसा नियन्त्रणका लागि बृहत जनचेतनामूलक

खेमराज गिरी लैङ्गिक हिंसा नियन्त्रणका लागि बृहत जनचेतनामूलक ¥याली सम्पन्न भएको छ । महानगरीय प्रहरी वृत्त बालाजु र लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समन्वय समितीको संयूक्त आयोजनामा सञ्चालित सो ¥याली बालाजुको् अष्ठनारायण हलबाट सुरु भई तारकेश्वर…

फेरि आकाशियो डलर, बढ्यो बजार भाउ

काठमाडौं । अमेरिकी डलरको भाउ केही समय यता निरन्तर बढिरहेको छ ।  डलरको मूल्य शुक्रबार १ सय १८ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलरको खरिद मूल्य १ सय १७ रुपैयाँ ४३ पैसा र बिक्री…

उपभोग्य वस्तुमा मूल्यवृद्धि

काठमाडौँ :दैनिक उपभोग्य सामग्रीको मूल्य दिन प्रतिदिन बढिरहेको छ ।  एकाएक मूल्य बढ्दा उपभोक्तासँगै व्यवसायी पनि आजित भएका छन् । नेपालीको महान् चाडपर्व दशैँ, तिहार नजिकिँदै गर्दा उपभोग्य सामग्रीमा पनि निकै मूल्यवृद्धि भएको स्वयं व्यवसायी बताउँछन्…