तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सूचना प्रविधि

हामी नेपाल टुक्रिन दिन्नौं: जय साह

आज मिति सन २०१८ सेप्टेम्बर २३ तारिखका दिन अमेरिकाको पेनसिलिभ्यानिया राज्यको पिट्सवर्ग मेट्रो सिटीमा नेपाली मूलका विभिन्न पेशामा आबद्ध तराईवासी युवाले एउटा वैचारिक गोष्ठी सम्पन्न ग¥यौं । यो गोष्ठीको अध्यक्षता महोत्तरी जिल्लाबाट अमेरिका आई यहाँ…

चाडबाडको मुखमा अवसर छोप्दै नेपालका नीजि वायुसेवा कम्पनीहरू, सस्तोमा टिकट बेच्दैनौँ

काठमाडौँ :प्रमुख चाडबाडको मुखमा निजी हवाईसेवा कम्पनीहरूले अरू बेला बेच्ने गरेको आन्तरिक हवाई उडानको टिकट बन्द गर्नाले मारमा परेको यात्रुहरूको गुनासोकाबीच विमान कम्पनीहरूले सधैँ सस्तो टिकट दिने बाध्यता नभएको भन्दै आफ्नो बचाउ गरेका छन्। व्यस्त हुने…

दशै मा कस्तो मासु खाने कस्तो नखाने ? सेफ कमार चालिसे

  नेपालमा मनाइने पर्वहरूमध्ये हिन्दुहरूले महान चाड भनेकै बडा दशैं हो । यो पर्वमा ठूलाबडा, मान्यजनको हातबाट रातो टिका र आर्शिवाद थाप्ने र मिठोमसिनो खाने पर्वका रूपमा रहँदै आएको छ । आफूसँग पर्याप्त पैसा नभए…

दशा अन्य गरोस दशैले

नेपालीहरु विशेष गरी हिन्दुहरुको महान् चाड दशैं सुरु हुने लागेको छ । मीठो मसिनो खाने, राम्रो लाउने र रमाइलो गर्ने चाडका दशै लिईन्छ । यो चाड धार्मिक हिसाबले मात्र होइन सामाजिक, राजनीतिक र न्यायिक हिसाबले…

झापाका सुवास मैनालीको कर्तुत : कीर्ते गरेर मदन लामाको जग्गा कब्जा र खरिदबिक्रीसमेत गरे

काठमाडौं–इलाम स्थित फिक्कलमा रहेको १७ आना जग्गा किर्ते गरी अर्कैको नाममा किनबेच भएको छ । मदन लामाको नाममा रहेको सो जग्गा झापा निवासी सुवास मैनालीले किर्ते गरी १२ आना जग्गा बेचेका छन् भने बाँकी रहेको…

दशैं (विजया दशमी): सन्तोष बजगाई

दशैं, आपसी जमघट, सामिप्यता, आदार÷सत्कार, सम्झना र भेटघाट तथा दुःख सुख साटासाट गरेर सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्दुहरुको एक विषेश र महत्वपूर्ण चाड हो । दशहरा, विजया दशमी, नवरात्र आयुध–पूजा आदि उपनामहरुले…

समिरमानसिंह बस्नेतलाई ‘ईनकाउन्टर’ गर्न खोजिएको परिवारको आरोप (भिडियोसहित)

काठमाडौं, १७ असोज । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियुक्त समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएकोप्रति बस्नेतको परिवारले आपत्ति तथा शंका जनाउँदै जीवन रक्षाको माग गरेको छ । बुधबार बस्नेतका परिवारले रिपोर्टर्स क्लब नेपालमा…

काठमाडौँको अठार सय स्थानमा सिसी क्यामेरा जडान गरिने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि…

डीभीको आवेदन आज रातिबाट खुल्दै, कसरी भर्ने ?

काठमाडौं - अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ ।नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म…

२५ दिनदेखि १७ वर्षीया युवती बेपत्ता, प्रहरी प्रशासनले चासो नदेखाएको परिवारको आरोप

काठमाडौं, १६ असोज । उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ७ चकलघाटकी १७ वर्षीया युवती तुलसा पोखरेल गत भदौ २२ गतेदेखि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिवारले यस्तो…